काठमाडौं। कुमार पौडेल माथिको का रवाही ‘इन्का उन्टर’का नाम फेक इन्का उन्टर रहेको निष्कर्ष निकाल्दै राष्ट्रिय मानवअधिकार आयोगले कार वाहीको सिफारिस गरेको छ । आयोगको यस्तो निष्कर्षले प्रहरी भित्र खलबल मच्चिएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई प्रहरीले समातेर इ न्काउन्टर गरको आयोगले निर्णय निकालेको छ । आयोगको निणर्यसंगै प्रहरी महानिरीक्षक उक्त का ण्डमा तानिएका छन् ।
गो ली प्रहा रको निर्देशन दिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समेत आयोगले कार बाहीको सिफारिस पछि पछि प्रहरी भित्र खलबली मच्चिएको हो ।सोमबार बसेको बैठकले निर्देशन दिनेलाई कानुनी का रबाही गरी गो ली प्रहा रमा संलग्न प्रहरीलाई थुना मा राखी मु द्दा चलाउन सरकारलाई सिफारिस गरिसकको छ ।
आयोगले उक्त घट नापछि श व परिक्षण गर्ने जिल्ला अस्पतालका डाक्टर वीरेन्द्रकुमार यादव,इन्स्पेक्टर किरणकुमार न्यौपाने र सइ सूर्यकुमार कार्कीलाई समेत का रबाही गर्नपनि निर्देशन दिएको छ । पौडेललाई नियन्त्र णमा लिएर नौ गो ली हा नेर मा रिएको आयोगको भनाई रहेको छ।