आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ? हेर्नुहोस् …

काठमाडौं । आज साताको दोस्रो दिन (सोमबार) युके पाउण्डसहित प्राय सबै देशको विनिमयदर ओरालो लागेको छ ।आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ १८ पैसा र बिक्रिदर १४६ रुपैयाँ ९५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ४४ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ७५ पैसा तथा बिक्रिदर ३ सय एक रुपैयाँ ३४ पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर

Leave a Reply

Your email address will not be published. Required fields are marked *