अनशनका लागि डा.केसी डडेल्धुरामा, यस्ता छन् माग

काठमाडौं : अनशन बस्नका लागि चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसी डडेल्धुरा पुगेका छन्। आफूसँग भएको सम्झौता कार्यान्यन नभएको भन्दै डा.केसी फेरि अनशन बस्न लागेका हुन्।

‘अनशन बस्ने तयारी छ, केही बेरमै बस्छु’, अन्नपूर्ण अनलाइनसँग उनले भने। आफ्ना शुभचिन्तकहरु मुलुकभर भएको उल्लेख गर्दै उनले यसपटक सुदूरपश्चिमको डडेलधुरा रोजेका बताए। यो उनको १७ औं अनशन हो। यस अघि डा.केसी काठमाडौं बाहिर जुम्ला र इलाम पुगेर अनशन बसिसकेका छन्।

यस्ता छन् उनका माग :

Leave a Reply

Your email address will not be published. Required fields are marked *