स्मिता दाहाल र टंक बुढाथोकीको ‘चिटिक्कै परि बस’ गीत सार्वजनिक

स्मिता दाहाल र टंक बुढाथोकीको स्वर रहेको ‘चिटिक्कै परि बस’ गीत सार्वजनिक भएको छ।गीतको म्युजिक भिडिओमा ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विश्वकर्मा देखिएका छन्।

गीतमा सुनिता नेपाल सुवेदीको शब्द र दीपक शर्माको संगीत रहेको छ।गीतलाई सरोज ओलीले निर्देशन गरेका हुन्। यसअघि स्मिताको ‘मायालु तिमी कता छौं’ गीत सार्वजनिक भएको थियो।

स्मिता पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *