यस्ता ६ गुण भएका केटाहरु देख्दा भुतुक्कै हुन्छन् युवती

काठमाडौँ । कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नुलाई केटा मान्छेको एउटा कला मानिन्छ । तर सबै केटाहरुसंग यस्तो कला हूँदैन। कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र हुँदैन । त्यसका लागि केटामा केही गुण हुनु पर्छ जुन हरेक महिलाले मन पराउँछन् । यदि कुनै पनि केटीले तपाइँलाई हेर्दिन भने पनि दुख नमान्नुहोस् बरु आफ्नो बानीमा केही सुधार गर्नुहोस् । कस्ता बानी व्यवहार भएका केटाहरु केटीहरुलाई मन पर्छ । आउँनुहोस् आज हामी त्यस्ता केही बुँदाहरुलाई लिएर चर्चा गर्न गइरहेका छौं ।

आत्मविश्वासी,लगनशिल र साहशी केटा
केटीहरुले आत्मविश्वास , लगनशिल , र साहशी केटाहरुलाई आफ्नो पहिलो रोजाइमा राखेका हुन्छन । आत्मविश्वास र साहशी केटा जसले आफ्ना कुरा खुलेर बोल्न सक्छन् , त्यस्ता केटा केटीको नजरमा पर्न सफल हुन्छन् ।

गम्भिर र भलाद्मी किसिमको स्वभाव भएका केटा
कुनै पनि कुरालाई हावा पारामा कुरा गर्ने भन्दा गम्भिर र भलाद्मी किसिमको स्वभाव भएका केटाहरुलाई केटीहरुले धेरै मन पराउँछन् । जतिबेला पनि आफ्नो पछि लाग्ने भन्दा आफूलाई कम चासो दिने गम्भिर प्रकृतिका पुरुषप्रति महिलाहरु बढी लोभिन्छन् ।

बढी ध्यान दिने र अख्याल गर्ने केटा
अरुलाई भन्दा बढी आफूलाई अलि बढी ध्यान दिने , आफ्नो ख्याल गर्ने ,आफुप्रती चासो देखाउँने केटाहरुको पर्खाइमा हरेक केटीहरु रहेका हुन्छन् । हरेक दुःख,सुःखमा र समस्या पर्दा साथ दिने र समाधानको बाटो दिने केटा केटीको नजरमा सबै भन्दा नजिक हुन्छन् ।

मानसम्मान र इज्जत गर्न जान्ने केटा
केटीहरु आफुलाई सम्मान गर्न जान्ने केटाहरुको खोजीमा रहेका हुन्छन् । महिलाहरुलाई सम्मान दिने पुरुषलाई महिलाहरुले आफ्नो जीवन साथी नै बनाउन चाहन्छन् । तपाइँले कुनै पनि केटीसँग गर्ने ब्यवहारले नै तपाइप्रतिको दृष्टीकोण बन्न जान्छ ।

हेर्दा सिधा सादा देखिने ।
सिधा र जेन्टल स्वभावका केटाहरुलाई हरेक केटीलाई मन पराउँछन् । हेर्दा सिधा सादा देखिने तर परेको बेला आक्रामक बन्न सक्ने केटाको खोजिमा हुन्छन् हरेक महिलाहरु हुन्छन् ।

रुखो ब्यवहार देखाउने केटा
धेरै जसो केटीलाई आफूसँग रुखो ब्यवहार गरिरहने केटा मन पर्छ । आफ्नो शुरमा काम गर्ने , कुनै पनि केटीलाई ध्यान नदिने केटाहरुलाई केटीहरुले बढी रुचाउँछन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *