आज मिति २०७६ कार्तिक २१ गते बिहिवार आजको राशिफल पढी शे’यर ग’र्नुहोस ।

आज वि.सं. २०७६ साल कात्तिक २१ गते बिहीबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानी मनग्य भए पनि आक’स्मिक ख’र्चले धन संग्रहमा बा’धा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने को’सिस गर्नेछन्। चिताएका काममा अलि बा’धा हुनसक्छ। तापनि प्रयत्न गर्दा ऋणमो’चन हुने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। सा’झेदारीमा पनि फाइदै हुनेछ। मेहनतले जीवनशैलीमा परि’वर्तन ल्याउन सक्छ। आर्थिक ले’नदेनमा सज’ग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अ’वसरले प’छ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अ’वसर जु’ट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अव’सर प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चु’नौती समाप्त होला। अरूको काममा जु’ट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। काम देखाएर अरूको सहयोग जुटाउन सफल भइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी समेत दिलाउनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) समयमै ग’म्भीर नबन्दा न’चिताएको सम’स्या देखिन सक्छ। आफ्नै कम’जोरीले इ’ष्टमित्र टा’ढिन सक्छन्। हु’लमुलमा धनमाल गु’म्न सक्छ। ख’र्च बढ्नुका साथै अर्थ अ’भाव महसुस हुनेछ। अ’वसरको खोजीमा दौ’डधुप गर्नुपर्ला। आक्षे’प लगाउनेहरूसक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बि’ग्रन सक्छ। उपचारमा ख’र्च हुने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) बलभन्दा बुद्धिको उपयोगले काम लिने चे’ष्टा गर्नुहोला। मेहनतले विभिन्न अव’सर दिलाउनेछ। स’मस्याका बीच यात्रा रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्ध’न कसि’नाले मन रमाउनेछ। अतिथिका रूपमा मान-सम्मान समेत प्राप्त होला। मनपर्ने वस्तु उपहार प्राप्त हुन सक्छ। वादविवा’दले सम’स्या नि’म्त्याउने देखिएकाले सज’ग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। मेहनतले प्रति’स्पर्धाको दौ’डमा सफलता दिलाउनेछ। भौतिक साधन जु’ट्नेछन्। बलज’फ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। श’त्रु परा’स्त हुनेछन् भने रो’गबाट पनि छु’टकारा मिल्नेछ। आ’वेशलाई निय’न्त्रणमा राख्नुहोला, मु’द्दा–मा’मिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। श’त्रु तथा प्रति’स्पर्धीसँग भने स’म्झौता गर्नुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) कामले उत्साह जगाउनेछ। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ। अव’रोध बिस्तारै स’माप्त हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मत गर्दा आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। बौद्धिक प्रति’स्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। तर महत्वाकांक्षा भने पूरा नहुन सक्छ। साइनो गाँ’स्नेहरूले व्यवहारमा अ’प्ठ्यारो पार्न सक्छन्, स’तर्क रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) समयमा वचन पुर्याउन नस’क्ता अरूले आलो’चना गर्न सक्छन्। बे’सुरमा बोल्ने बानीले वादवि’वाद नि’म्त्याउन सक्छ। परिस्थि’तिको ब’न्धनले पनि स्वतन्त्रतामा बा’धा पुर्याउला। महत्त्वाकांक्षी योजना गो’प्य राखेर अघि बढ्नुपर्ला। आ’वेशको निर्ण’यले सम’स्या नि’म्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ई’र्ष्या गर्नेहरूले काममा अवरो’ध पुर्याउन सक्छन्। बुद्धिको उपयोग गर्दा काम काम सम्पादन हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परि’वर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। श’त्रुहरू परा’स्त हुनेछन् र प्रतिस्प’र्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जु’ट्नेछन् भने पहिले दु’श्मनी गर्नेहरू पनि मित्र बन्नेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) द्विविधा बढ्नाले निर्णा’यक क्षमता कम’जोर बन्नेछ। वादविवा’दले आँटेका काममा बा’धा पुर्याउने हुँदा सज’ग रहनुपर्ला। अरूको व’चन टा’ल्न नसक्दा दु:ख पाइनेछ। तर मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन्। पहिलेका कम’जोरी सु’धार्ने अव’सर प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। पठन–पाठनमा राम्रै प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर जु’ट्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) पहिलेको सफलताले महत्त्वा’कांक्षा बढाउनेछ। विभिन्न अव’सर पनि आउनेछन्। तर हठा’त् निर्ण’य गर्दा सम’स्या देखिन सक्छ। खानपान र भेटघा’टको अ’लमलले चिताएका काममा बा’धा पुग्न सक्छ। तापनि मिहिनेत गर्दा दिगो काममा जग बसाउने अव’सर जु’ट्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम हातपार्ने सौभाग्य प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) आ’कस्मिक ख’र्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्र’न सक्छ। लगानी बढाउनुपर्ने बाध्या’त्मक परिस्थिति आउन सक्छ। आक्षे’प लगाउनेहरू स’क्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। रो’किएका काममा दोहोर्याएर प्र’यत्न गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *