निजिअंग देखाउन खोजेको भन्दै जाह्नवीको व्यापक ट्रोल, गरियो भद्दा तथा अ’श्लिल कमेन्ट्स !

एजेन्सी – दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूर बलिउड डेब्यु पछि लगातार चर्चामा छिन्। जाह्नवीको आगामी चलचित्रको प्रतिक्षामा बलिउड प्रेमी छन्।

विशेष गरेर आफ्नो फिटनेसमा धेरै नै ध्यान दिने जाह्नवी बलिउडकै फिट नायिकाहरुको सूचीमा पर्छिन्। धेरै जस्तो जाह्नवी “जिम” वरिपरी मिडियाको क्यामरामा कैद हुने गरेकी छन्।जिमवेयर्सको कारण जाह्नवीको ट्रोल समेत हुने गरेको छ। छोटा कपडाको कारण जाह्नवी धेरै पटक ट्रोलको शिकार भैसकेकी छन्।

हालसालै पनि एक तस्विरको कारण जाह्नवीको सामाजिक संजालमा व्यापक ट्रोल भैरहेको छ। बान्द्राको एक सैलून जाँदै गर्दा खिचिएको एक तस्विरको कारण जाह्नवी ट्रोल र आलोचनाको पात्र बन्न पुगेकी हुन्।

करिब एक हप्ता अगाडी बान्द्राको एक सैलून जाँदै गर्दा जाह्नवी मिडिया क्यामरामा कैद भएकी थिइन्। न्यूडफिगर हग्गेड बडीकन ड्रेसमा जाह्नवी धेरै नै बोल्ड देखिएकी छन्। तर उनको यो अवतार सामाजिक संजाल प्रयोगकर्ताहरुलाई मन परेन, तत्काल अश्लिल प्रतिक्रिया दिन थाले।

सामान्य भन्दा धेरै नै शरीरका अंग देखाउन खोजेको भन्दै धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुले प्रतिक्रिया जनाइरहेका छन्। जसमध्ये केहिले निजिअंगलाई लिएर अश्लिल कमेन्ट समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *