शनिबार नेपालका यी मन्दिर दर्शनले आउँनेछ जीवनमा चमत्कार -सेयर गरौ

जनबोली धार्मिक ब्युरो । हरेक बार हरेक देवताका लागि विशेष छ । शनिबार भगवान शनिदेवप्रति समर्पित छ । त्यसैले यदि तपाईंको शनिको चक्कर चलिरहेको छ भने यो दिन मन्दिरमा शनिदेवको पूजा गरेर शान्त पार्न सक्नु हुनेछ । यो दिन भगवान हनुमान तथा काली माताको पनि पूजा गरिन्छ । शनिबारलाई अकाल मृत्यु निवारण गर्ने बारको रुपमा पनि लिइन्छ ।

यो दिन शनिदेवका साथै भगवान रुद्रको पूजा गरिन्छ । शनिबारको दिन कालो रंगको कपडा लगाउने र कालो वस्तु गरिबलाई दान गर्दा फल प्राप्ति हुनेछ । शनिबारका दिन नेपालमा रहेका केही मन्दिरको बिशेष महत्व छ ।

यसैगरी काठमाडौको नेपाल वायु सेवा निगमको कार्यालय पछाडी रहेको सं’कटा मन्दिर, टुँडिखेलको पश्चिमतिरको कम्पाउन्डछेउमा रहेको म’हाका’लको मन्दिर र दैलेखमा रहेको विलासपुर भैरव मन्दिरको उच्च स्थान छ । आज शनिबारका दिन दर्शन गर्न छुटाउनै नहुने यी मन्दिरका बारेमा यहाँ उल्लेख गर्दैछौ । जुन भिडियोमा हेर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *