आजको सुनचाँदीको बजारभाउ

६ मंसिर, काठमाडाैँ – आज सुन प्रतितोला ७२ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ । गत दिन ७२ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही घटबड हुँदै ७२ हजार १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ७ सय ४ रुपैयाँमा कारोबार भईरहेको छ ।आज चाँदी प्रतितोला ८ सय ६० रूपैँयामा कारोबार भइरहेको छ ।

यो पनि पढ्नुहोस :आजको विनिमयदर, कुन देशको कति?काठमाडौं । आज (शुक्रबार) प्रायःसबै देशको मुद्राको भाउ घटबढ भएको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रिदर १४८ रुपैयाँ ९४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६१ पैसा रहेको छ।यस्तो छ सबै देशको विनिमयदर तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *