तस्विरमा हेर्नुहोस् अभिनेत्री स्वस्तिमा खड्का (फोटोफिचर)

पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री हुन् स्वस्तिमा खड्का। कन्ट्रोभर्सी र काम दुवैले स्वस्तिमालाई व्यस्त राखेको छ। उनि अभिनित दुई चलचित्र लगातार बक्स अफिसमा चिप्लिए। तर पनि उनको व्यस्तता कम भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *