भोली सार्वजनिक बिदा !

गोरखा, २१ मङ्सिर । भोली (मंसिर १ गते आइतबार) प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा गुठी पञ्चमी पूजा हुने भएकोले त्यस दिन सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाले निर्णय गरेको छ ।

उक्त गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका मातहत कार्यालय मंसिर १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *