विवाहको फोटो सार्वजनिक गर्दै ऋचाले मागिन् सबैसँग आशिर्वाद

काठमाडौं । नेपाली फिल्म अभिनेत्री ऋचा शर्मा विवाह बन्धनमा बाँधिएकी छन् । उनको विवाहको चर्चा लामो समयदेखि चलेको भएपनि आज शनिबारलाई साइत जुरेको थियो ।

राष्ट्रिय अवार्ड विजेता ऋचाले आफ्नो फेसबुकमा तस्बिर सार्वजनि गर्दै स्टाटस लेखेकी छन् ।उनले लबिम मलका जनरल म्यानेजर दिपेश विक्रम राणासँग बिहे गरेकी हुन् ।


जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्।
-ऋचा शर्मा र दिपेक्ष बिक्रम राना

Leave a Reply

Your email address will not be published. Required fields are marked *