सुनको मूल्य घट्यो

काठमाडौं– शुक्रबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटैको छ ।बिहीबार प्रतितोला ७२ हजार बिक्री भएको सुन साताको अन्तिम दिन शुक्रबार ७१ हजार सात सय रुपैयाँमा बिक्री वितरण भइरहको छ ।

बिहीबार प्रतितोला ७१ हजार सात सय रुपैयाँमा बिक्री भएको तेजावी सुन प्रतितोला शुक्रबार ७१ हजार चार सय रुपैयाँ कारोबार भइरहेको हो ।त्यस्तै चाँदी भने सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *