एसपी दान बहादुर मल्ल: जति चर्चा उति नै काम

काठमाडौं। लोकप्रिय कार्यक्रम ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिँदा चर्चामा आएका पात्र हुन् चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल। यसअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालका पिएसओ रहिसकेका तथा द्व’न्द्वकालिन समयमा मुलुकमा विभिन्न दुर्गम स्थानमा गएर सेवा गरेका मल्लले अहिले चितवनमा रहेका अनेक चुनौतीका बाबजुत जिल्लामा शान्ती सुरक्षा कायम गर्न सफल भएका छन् ।

सबैलाई मिलाएर सबैलाई समेटेर लैजान सक्ने क्षमता भएका मल्लभित्र रहेको लिडरसिप, शहनशीलता र दुरदर्शिता पत्रकार शालिकराम पुडासैनी का’ण्डमा पनि देखिएको थियो। त्यतिबेला चितवनमा भैरहेको आन्दोलनमा उनले कुनै अप्रिय घ’टना हुन् दिएनन। अहिले उनि विभिन्न काण्डसगैँ उपनिर्वाचन समेत सफल रुपमा सम्पन्न गर्न सफल भएका छन् ।

चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको जग्गा अति’क्रमणको बिषयलाई लिएर स्थानिय मानिसहरुले चलाएको डोजर का’ण्डमा स्थानिय निकाय, स्थानिय मानिसहरु र रंगशाला निर्माण पक्ष समेतसंग सहकार्य गरी समस्या समाधान गरि तो’डफो’ड गर्नेहरुलाई प’क्राउ गरि कारबाही समेत चितवन प्रहरीले गरेको थियो। हाल निर्माणधिन रंगशालामा मल्लकै कमाण्डमा प्रहरी पोष्ट समेत खडा गरिएको छ।

एसपी मल्लले चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा अप्रेशन पश्चापत मृ त्यु भएको घट’नामा मृ तकका आफन्तले कलेजमा तो’डफो’ड गरेका थिए। उक्त कार्यमा संलग्नलाई प’क्राउ समेत मल्लकै नेतृत्वमा गरिएको थियो । विभिन्न अ प राधमा संलग्न अ परा धीलाई प’क्राउ गर्न पनि मल्लको कमाण्डमा रहेको चितवन प्रहरी सफल भएको छ।

वे’श्या’वृती नियन्त्रण, जुवातास नियन्त्रण, अवै’ध हा’तह’तियार नियन्त्रण,नेटवर्किङ ठ’गी नियन्त्रण, लागु औ’षध कारोवार नियन्त्रण, ट्राफिक कारवाही र राजश्व संकलन लगायतका बिषयहरुमा पनि चितवन प्रहरी आ’क्रा’मक रुपमा अगाडी बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *