काठमाडौँ मै केटीहरुले गर्न थाले बिबाहका लागि सामूहिक विज्ञापन, सम्पर्क नम्बरसहित

काठमाडौं। पछिल्ला दिनहरुमा जीवनभर साथ दिने व्यक्ति खोज्न पनि विज्ञापन गर्नुपर्ने भएको छ । मान्छेहरु यति व्यस्त भए कि बच्चालाई होस्टल, बा–आमालाई बृद्धाश्रम राखेर आफु काममा व्यस्त भइरहेका छन् ।उनीहरुले सन्तानलाई पनि यति व्यस्त बनाए नि उस्ले आफ्ना लागि जीवनसाथिसम्म खोज्ने समय पाएन नत उस्का बा–आमालाई नै फुर्सद छ ।

त्यसैले अहिले विवाहका लागि केटाकेटी खोज्ने काम पनि अरुले नै गर्न थालेका छन् । सामान्य भाषामा लमी भनिएका उनीहरुले विवाहलाई एक खालको डिलजस्तो गराएका छन् । यसरी केटा खोज्नेमा धेरै विदशे गएका युवा युवतीहरु र काठमाडौं उपत्यकामा बस्दै आएका युवा युवतीहरु रहेका छन् ।

यस्तै हरेक दिन कान्तिपुर पत्रिकामा यस्तो विज्ञापन देख्न पाइन्छ ।यसका लागि सामाजिक सञ्जालको पनि भरपुर प्रयोग भइरहेको छ । अमेरिका बस्ने केटीलाई खान्दानी केटा चाहिएको छ भनिएको छ तर काठमाडौं बस्नेलाई चाही असल भए हुन्छ भनिएको छ ।


दुई जना युवतीलाई केटा आवश्यक परेको विज्ञापनपछि अब केटालाई केटी चाहिएको कुरा पनि हेर्नुहोस् । अष्ट्रलियाको केटालाई उतैको केटी चाहिएको छ । यसका लागि तपाईले ९८४११७६७२४ मा सम्पर्क गर्नुपर्छ ।

यस्तै विज्ञापनमा नेपाली मुलकी २४ वर्षीय अमेरिकी युवतीलाई केटा चाहियो भन्ने विज्ञापन आएको छ । यसका लागि तपाईले ९८८६३२४१५८ मा सम्पर्क गर्नुपर्छ ।

यस्तै अर्को विज्ञापन काठमाडौंको हो यहाँ काठमाडौं निवासी एक ३२ वर्षीय युवतीलाई केटा चाहिएको छ । पेशाले जागिरे यी युवतीलाई सम्पर्क गर्नका लागि ९८६९४२१९९५ मा सम्पर्क गर्न सक्नुहुन्छ । विज्ञापन सहित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *