बहिनीको बिहेका लागि दुबोको माला लिएर जाँदै गरेका दाजुको कार दुर्घ’टनामा गयो ज्या’न (भिडियो)

काठमाडौं। बहिनीको विवाहका लागि दुबोको माला लिएर हिडेका दाईको कार दुर्घ टनामा ज्या न गएपछि विवाह रोकिएको छ भने परिवार शो कमा डुबेको छ । बहिनीको कपिलबस्तुको चार नम्बर पार्टी प्यालेसमा विवाहको तयारी भइरहेको थियो । दाई उत्साहका साथ बहिनीको विवाहको तयारीमा लागेका थिए । तयारीकै लागि उनी घरवाट पार्टी प्यालेस जाने क्रममा कार दुर्घ टनामा परे । दुर्घ टनामा दाजुको ज्या न गयो भने परिवारका अन्य सदस्य घाइते भए ।

वेहुलीको दिदी र अन्य आफन्त सहित ५ जना घाइते भएका हुन् । कपिलवस्तुमा सोमवार विहान भएको कार दुर्घ टनामा ग्लोबल आइएमई बैंकका प्रवन्धकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । पूर्व९पश्चिम राजमार्गको वोर्डगाउँ नजिकै भएको दुर्घ टनामा बैंकका बनगाई शाखा प्रबन्धकको ज्यान गएको हो । बा। ६ च ६३९० नम्बरको कार दुर्घ टनामा परी कपिलवस्तु नगरपालिका ९ हरनामपुरनिवासी २९ वर्षीय सुरज पाण्डेको ज्या न गएको हो । उनी आफ्नी बहिनीको विवाहको तयारीमा थिए । प्रहरीले सोमबार बिहान करिब ८ बजेतिर दुर्घ टनाबारे जानकारी पाएको थियो ।

तीव्र गतिमा रहेका कारण कार दुर्घ टना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । कार अनिय न्त्रित भइ सडक किनारको बिजुलीको पोलमा ठो क्किएको हुन सक्ने जनाएको छ । कारमा सवार अन्य ५ जना घाइतेमध्ये २ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य ३ जनाको वाणगंगास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

कार ठोक्किने वित्तिकै नजिकै रहेका स्थानियहरु उद्दारका लागि पुगेका थिए । उद्दारमा गएकाहरुले कारमा वेहुलाको लागि तयार पारिएको माला र पुजा सामग्री समेत देखेको बताएका छन् । दुर्घ टना भएको बेलामा नदेखेको र कारको ब्रेक लगाएको आवाज मात्र सुनेको बताएका स्थानियले अरुलाई बचाउन गाडीलाई झाडी तिर लैजान खोज्दा विद्युतको पोलमा गएर ठो क्किएको हुनसक्ने अनुमान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *