काठमाडौंबाट दिल्ली बसाई सरेको परिवार, ८ घण्टामा सबै स’खाप

एजेन्सी । भारतीय राजधानी दिल्लीसँग जोडिएको नोयडामा एकै परिवारका ३ जनाको मृ त्यु भएको छ । उक्त परिवार गत सेप्टेम्बरमा मात्र काठमाडौंबाट दिल्ली सिफ्ट भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

शुक्रबार बिहान ११ बजे युवकले रेलको लिकमा हा म फालेर आ त्म ह त्या गरेका थिए । उक्त घ टनाबाट विक्षिप्त भएकी पत्नीले बेलुका साढे सात बजे छोरीको ह त्या गरिन् । त्यसपछि उनले आ त्म ह त्या गरेकी हुन् ।

छोरीको ह त्या गरेपछि उनले झु न्डि एर आ त्म ह त्या गरेकि हुन् । प्रहरीले सुरुवाती अनुसन्धानमा आर्थिक अभाव मुख्य कारण रहेको बताएको छ । चेन्नई घर भएका ३३ बर्षीय भरत जे सुब्रहमण्यम सेप्टेम्बरमा काठमाडौँबाट नोएडा बसाइँ सरेका थिए । उनी ३१ बर्षकी पत्नी शिवरञ्जनी,५ बर्षीया छोरी जयश्रीता र भाइ कार्तिक सँग नोयडामा बस्दै आएका थिए ।

शुक्रबार बिहान भरतले जवाहरलाल नेहरु मेट्रो स्टेसनमा ट्रेनको छेउमा हा मफा लेर आ त्म ह त्या गरेपछि प्रहरीले मृ तकको सनाखत गर्दै पत्नीलाई उक्त जानकारी गराएको थियो । त्यसपछि शिवरञ्जनीले छोरीको ह त्या गरेर आफूले झु न्डिएर आ त्म ह त्या गरिन् । फ्लाटमा आमाछोरीको श व झु न्डिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार भरतले १० वर्षअघि शिवरञ्जनीसँग प्रेमविवाह गरेका थिए । उनी गोल्डेन टिप्स चिया कम्पनीमा साधारण म्यानेजरको जिम्मेवारीमा कार्यरत थिए । भरत यसअघि नेपालमा काम गर्थे। मृ तकका भाइले परिवार आर्थिक अभावबाट गुज्रिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *