पोलेको मकै खानुहोस् हुन्छन् यस्ता फाइदै फाइदा

काठमाडौ – पोलेको मकै हरकोहीलाई मन पर्छ । पोलेको मकै निकै मिठो हुने हुनाले हरेकलाइ अवस्य मन पर्छ । पोलेको मकै निकै मिठो मात्र होइन स्वास्थ्यको लागी पनि निकै फाइदाजनक हुन्छ ।

यसको सेबनले हाम्रो शरिरलाइ धेरै फाइदा गर्छ । पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइने यसमा धेरै रोग संग लड्ने क्षमता हुन्छ । मकै खानाले बढ्दो उमेरको लक्षणलाई रोक्छ भने क्यान्सरसँग लड्न पनि सहयोग गर्छ ।बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि पोलेको मकै निकै फाइदाजनक छ ।

पोलेको मकै खादा दाँत बलियो हुने गर्छ ।पोलेको मकैले मुटुलाई पनि धेरै फाइदा पुर्याउछ । रुघाखोकी लागेको छ भने मकै खाइसकेपछि खोयालाई भाँचेर सुँघ्दा ठिक हुनछ । मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघाखोकी निको हुन्छ । यसमा फाइबर हुनाले यसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *