५० लाख खर्चेर अस्ट्रेलिया पठाएकी बुहारीले नेपाल फर्केर छोरालाई यस्तो गरेको भन्दै प्रमाण सहित बुवा आए मिडियामा (पुरा भिडियो)

काठमाडौँ । देशमा ब्याप्त बेरोजगारी र हरेक समस्याले अवसर खोज्दै युवाहरु बैदेशिक रोजगारीमा जाने गर्दछन। विदेश गएर आफ्नो करिअर बनाउने धेरैको सपना हुन्छ । तर, सबैको त्यो सपना पुरा हुन सक्देन । पछिल्लो समय अस्ट्रेलिया जाने सपना धेरैले बोकेका छन् । त्यही सपना पुरा गर्न अस्ट्रेलिया जानेहरुको संख्या पनि उल्लेख्य रहेको छ । यतिबेला अर्को खबरले केहि हलचल ल्याएको छ ।

श्रीमतीले धोका दिएकै कारण श्रीमानले आ त्मह त्या गरेका छन् । केहि अगाडी बिहे गरेर अष्ट्रेलिया पुगेकी हेटौडाकि रन्जनाले धोका दिएकै कारण श्रीमानले आ त्मह त्या गरेको आरोप लागेको छ । ३ वर्ष अगाडी अष्ट्रेलिया जाने तयारि हुदा कागजात बनाएकी रन्जनाले सोहि समयमा बिहेको कुरा चलेको थियो । राम्रो केटा पाएसम्म बिहे गर्ने भने पछी राप्ति नगरपालिका चितवनका २७ वर्षीय रविकान्त रुवालिसंग बिहे हुने पक्का भयो ।

दुवै पक्षसंगको समझदारीमा फाल्गुन ३ गते लगन जुराए । २०७४ साल फाल्गुन ३ गते बिहे भयो । बिहे भैसके पछी रन्जना बिहे गरे पछी अष्ट्रेलिया पुगिन । ६ महिनासम्म कुरा राम्रै चल्यो । त्यस पछी कुरा गर्न पातलिदै गयो ।चितवनमा मोबाईल र सिसि क्यामरा पसल चलाउदै आएका रवी कान्ताले आफ्नो श्रीमतिका लागी महिनाको अन्तिममा १८०० सय डलर पठाउदै आएका थिए । श्रीमती बिदेशमा हुदा पनि लगभग नेपालि ५० लाख रुपैया पठाईसकेक्का थिए यसै क्रमामा अन्जनाको बुवाको हात भाचिदा हेटौडा बस्दै आएका थिए । छोराको रुपमा माया गर्ने आमाबुवाले उनलाई माया राम्रोसंग गरेका थिए । यस विषयमा गुनासो राख्दै मिडियाम आएका छन :

Leave a Reply

Your email address will not be published. Required fields are marked *