‘नेपाल आइडल’ सिजन-३ को दोस्रो अडिसन राउण्ड हेर्नुहोस

काठमाडौं। एपी वान टेलिभिजनबाट प्रसारण हुने सिंङ्गिङ रियालिटी सो ‘नेपाल आइडल’ सिजन–३ पुष ४ गतेदेखि सुरु भैसकेको छ । अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेको आयोजकले आजबाट प्रशारण सुरू गरिरहेका छन् ।

यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन् । यो सिजनमा रिमा विश्वकर्मा भने हुने छैनन् । उनले यसअघिका दुई सिजनमा होस्ट गरेकी थिइन् । उनी ‘कमेडियन च्याम्पियन’ सो–तर्फ लागेपछि उनको ठाउँमा माम्तीले प्रवेश पाएको बताइएको छ ।

कार्यक्रम राति ८ः३० बजे प्रशारण भैरहेको छ । यसअघि ‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजयी बनेका थिए ।

हेर्नुहोस नेपाल आइडल लाइभ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *