रन्जनाले रविको परिवारलाई लगाएको आरोपको जवाफमा ससुराले दिए यस्तो शन्देस, रञ्जनाको लागि ससुराको यस्तो प्रश्न (भिडियो हेर्नुस्)

काठमाडौं । चितवनको पछिल्लो घट ना रवी रुवाली र रन्जना मैनालीको वास्तविक कहानीले अहिले फिल्मी रुप लिएको छ । आफ्नो छोरालाई आत्म ह त्या दुरु त्साहन गरेको भन्दै रविको परिवारले अदालतमा हालेको मुद्दामा अदालतले रञ्जनालाई एक लाख रुपैया धरौटीमा रिहा गरेको

छ । रञ्जनालाई धरौटीमा रिहा गरेपछि रविका परिवार अहिले आक्रोशित भएका छन् । रविका परिवारले रञ्जनाले तिरस्कार गरेका कारण रविले देह त्याग गरेको आरोप लगाएका छन् यता पहिलो पटक मिडियामा आएकी रञ्जनाले भने रविले नै आफुलाई वास्ता गर्न छोडेको बताएकी छन् ।

विवाह गर्नुअघि नै अष्ट्रेलिया जाने सर्तमा विवाह गरेको तर श्रीमानको भिषा लाग्दा नलागेका कारण रवि आफै वास्ता गर्न छोडेको रञ्जनाले बताएकी छन् । रवि चार पाँच पटक प्रहरी केश परेका कारण अष्ट्रेलिया जाने भिषा नलागेको हुन सक्ने रञ्जनाले बताएकी छन् । रविले आफु

अष्ट्रेलिया जान नपाए पछि रञ्जनालाई म अब यतै विवाह गर्छु अष्ट्रेलिया आउन पाइन मेरो बुवाले पठाइदिएको पैसाको हिसाव किताव गरेर पठाइदे भनेको रञ्जनाले बताएकी थिइन् ।

रवि विग्रिएका कारण रविको वुवाले पनि छोरालाई सुधार्न सकिन तिमी नै हाम्रो भरोषा हौ भन्ने गरेको पनि उनले बताएकी छन् । रञ्जनाले मिडियामा यस्तो कुरा खुलाएपछि रञ्जनाको ससुराले उनका लागि फेरी भिडियो सन्देश छोडेका छन् । घर जग्गा बैंकमा राखेर करिब ५० लाख

रुपैया पठाएर बुहारीलाई अष्ट्रेलिया पढ्न लगाएका कारण रविका परिवारले भने छोरा पनि गुमाएका छन् भने बुहारी पनि गुमाए । मंसिर ९ गते भएको घ टना त्यसपछि रन्जना मैनाली लाई हिरा सतमा राखेर अनुसन्धान गरिएको थियो।

विहिवार अदालतले एक लाख रुपैया धरौटीमा रिहा गरे पछि रविका परिवार आक्रोशित भएका हुन् । उनी धरौटीमा रिहा भएपछि रञ्जनाले आफुसंग भएका कुरा बताएकी हुन् । रन्जनाले रबि रुवाली लाई पैसाको लागि प्रयोग गरेको र छोरालाई वास्ता गर्न छोडेको रविका परिवारको

आरोप छ । रविका बुवाले रञ्जनाले रविलाई पठाएको म्यासेज देखाउँदै उनका लागि यस्तो शन्देस छोडेका छन् । मात्र राम्रो गर्नी गरेको र अरु बेला वास्ता नगरेको र अनेक बाहानामा बोल्न नखोजेको म्यासेसहरु पनि देख्न सकिन्छ रविका बुवाको आरोप छ । हिजो रन्जनाले मिडियामा आएर परिवारलाई लगाएको आरोप मा रविको बुवा अर्थात रंजनाको ससुराले जवाफ दिएका छन। हेर्नुहोस पुरा भिडियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *