१ लाख तिरेर रिहा भएकी रञ्जना मैनालीको यस्तो छ अदालतमा दिएको बयान

काठमाडौं। यति बेला फेरी चितवनमा एउटा घ ’ट ना ले सबैको ध्यान तानेको छ। अस्ट्रेलियामा पढ्न गएकी श्रीमती रञ्जना मैनाली नेपाल फर्के लगतै श्रीमान रविले दे ह त्या ग गरेपछि त्यो घ’टनाले चर्चा पाएको हो । चितवन जिल्ला अदालतमा चलिरहेको सो सम्बन्धि मु द्दामा विहिवार रञ्जनालाई अदालतले एक लाख रुपैया धरौटीमा रिहा गरेको छ ।

रञ्जनाले गरेको अस्वभाविक ब्यवहारका कारण रविले देह त्या’ग गरेको भन्दै रविका परिवारले रञ्जना वि ’रु द्ध अदालतमा आ त्म ह त्या दुरुत्साहन मुद्दा दायर गरेका थिए । एक साता देखि थुनामा रहेकी रञ्जनाको विषयमा विहिवार वहस सकिएपछि अदालतले एक लाख धरौटीमा रिहा गरेको हो ।यस्तो छ रञ्जनाको बयान :

Leave a Reply

Your email address will not be published. Required fields are marked *