लिभिङ्ग टुगेदरमा बस्दै आएका युवकले विदेशमा कमाएको १२ लाख सहित ७ महिनासम्म लु’ट्यो ई’ज्जत, अहिले फरार श्रीमती रुँदै मिडियामा (भिडियो)

काठमाडौं । भनिन्छ नि, नारीको मन ठुलो हुन्छ र कोमल हुन्छ भनेर हो आज त्यस्तै हुन पुगेको छ यी महिलालाई । हामीले नाम र ठेगाना त खुलाउँन चाहेन तर यी पिडामा पर्नुभएकी महिलाको आफ्नो सम्पूर्ण लुटेर फरार भएका श्रीमान प्रतिको माया देखेर छक्क पर्यौ ।

७ महिना सम्म सँङ्गै बसे यी दुई जोडि केटा बाहुन र केटि तामाङ्ग । सबै कुराहरु पहिलेनै थाहा थियो तर पनि यी जोडि लिभिङ्ग टुगेदरका रुपमा बस्न थाले । श्रीमतीले बिदेशबाट कमाएको मध्य १२ लाख पैसा र आफुलाई समेत छाडेर श्रीमान फरार अर्थात सम्पर्क बिहिन् ।

नेपालमा आइसकेपछि उनीहरु संगै बस्न थालेका थिए त्यतिकैमा उनीहरु एउटा क्याफेमा दैनिकी भेट हुन् थाल्यो । उक्त क्याफेमा जाँदै गर्दा उसले यो क्याफे मेरो नै हो भनेर मलाई झुकाएको रहेछ भनेर उनले अन्तर्वार्ताको क्रममा भनेकी छन् । केहि दिन पछि मलाइ पनि उसले क्याफेमा काम लगायो यो मेरो क्याफे हो तिमि काउन्टरमा बस भनेपछि म बस्दा त्यो क्याफेको साहुको छोराले को हो भनेर प्रश्न गर्दा मेरो श्रीमती हो भनेर परिचय गराएको बताएकी छन् ।

उसले आफ्नो आफन्त साथी भाइ सबैलाई मेरो श्रीमती हो भनेर चिनाएको छ म उसको घरमा परिवारसंग पनि भेट गरेकी छु । उसले मेरो नाम लिंदै पसलहरुमा बाँकि लिएर धेरै पैसा ऋण लगाएर फरार रहेको छ जस्ले गर्दा मलाई समाजमा बाहिर निस्किन पनि नसक्ने अवस्थामा छु भन्दै उनि रुन पुगिन ।

मैले गर्दै नगरेको गल्तीका कारण पनि आज म यस्तो पिडामा छु भन्दै उनले अझै पनि केहि बिग्रेको छैन मेरो श्रीमानलाइ म पर्खेर बसेको छु तपाई फर्केर आउनु होला भनेर उनले अनुरोध गरेकी छन् ।

कति पिडा पर्यो होला यी महिलालाई कठै, हामीले यी महिलाको अनुहार देखाएका छैनौ तर महिला अन्तरवार्ताको क्रममा निकै भकानिएर रोईन् हामी पनि स्तब्द भयौ ।श्रीमानको बाटो कुरेर बसेकी यी महिलाको अरु के के लगे त आफ्नै श्रीमानले ? जान्नको लागी तलको पूरा भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *