रबि र रञ्जनाको बारेमा अर्जुन क्षेत्रीले पहिलो पटक मुख खोले, बास्तबिकता यस्तो (भिडियो हेर्नुस्)

काठमाडौं । आफुलाई फेस रिडरका रुपमा चिनाउन चाहने अर्जुन क्षेत्रिले पनि अहिले चर्चामा रहेको रवि र रञ्जनाको विषयमा पहिलो पटक आफ्नो धारणा बाहिर ल्याएका छन् । अर्जुनले चितवनका रवि र रञ्जनाबीचमा सम्बन्ध विग्रनु र रविले आत्म दाह गर्नुको कारण खुलाएका छन् । पछिल्लो समयमा निकै बिबादमा परेको यो विषयमा सबैले आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । उनले पनि रविको ग्रह गोचरका बारेमा केही विषय खुलाएका छन् । पहिलो पटक अर्जुनले उनीहरुको विषयमा मुख खोलेका हुन् ।

फेस रिडरको रुपमा चिनिएका उनले रबि र रञ्जना दुबैको गल्ति भएको कारणले गर्दा यस्तो घ टना भएको बताएका छन् । रबि थोरै बाल्ने तर क डा स्वभाव भएको कारणले र रञ्जना बाहिर हुदा रवि प्रतिको ब्यवहार राम्रो नभएको कारणले गर्दा देह त्याग गरेको हुन सक्ने कुरा बताएका छन् । क्षेत्रीले यसपटक भने रबि र रञ्जना दुबैको फेस रिडिङ समेत गरेका छन् । उनले दुबै जनाको गल्ति भएको र फागुन सँम्म यो केसको अन्त्य भएन भने कहिले पनि कुरा नमिल्ने पनि जानकारी दिएका छन् । रञ्जनाको जिवनमा कारागास बस्ने योग पनि रहेका कारण यस्तो समस्या आएको बताएका छन् । चितवनको यो समस्या फागुन सम्म समाधान भएन भने रञ्जनाका लागि झन समस्या आउन सक्ने बताएका छन् ।

उनले यो घ टना उत्पन्न हुनुमा एक जनाको मात्र गल्ती नभएको उनको भनाई छ । उनले दुवै जनाको हठका कारण पनि सम स्या उत्पन्न भएको बताए । अहिले सम्म कसैले पनि नभनेको रञ्जनाको स्वभावका बारेमा उनले केही कुरा भनेका छन् ।

उनले १५ देखि २० वर्ष पछि यस्तो ब्यक्तिको जन्म हुने र जसले विश्वलाई बचाउन सक्ने दावी गरेका छन् । उनले अब विश्वमा स्वर्ण युगको सुरुवात हुने बताएका छन् । उनले अब सबैको पापको घडा भरिइसकेको र न्यायको युग सुरु हुने पनि दावी गरेका छन् । उनले अब भारतमा गएर एउटा कार्यक्रम सञ्चालन गर्न लागेको बताएका छन् । त्यो कार्यक्रमको नाम सत्यको मार्ग भनेर पनि खुलासा गरेका छन् । आफ्ना करोडौं ब्यक्तिहरु समर्थक हुने र भारतमा गएर गर्ने यस्ता कामले नेपाललाई पनि विश्वमा चिनाउने उनको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *