प्रेमीको लिं ग का टेर प्रेमिकाले गराइन् अस्पताल भर्ना, अभिभावकले खुलाए त्यसको रहस्य (भिडियो हेर्नुस्)

काठमाडौं, २४ मंसिर । काठमाडौंमा एक युवतीले आफ्ना प्रेमीलाई कोठामा बोलाएर लिं ग छे दन गरिदिएको घट नाले अहिले नयाँ मोड लिएको छ । युवतीले किन त्यस्तो गरिन् भन्ने विषयमा आज काठमाडौंमा जानकारी गराइएको छ । युवतीका आफन्तले काठमाडौंमा पत्रकार सम्मेलन गरेर त्यसो गर्नुको कारण वारे खुलाएका छन् ।

लामो समयसम्म प्रेम सम्बन्ध रहेका प्रेमीले धो का दिन खोजेपछि उनले यस्तो गरेको बताइएको छ । युवतीले विवाह गर्न प्रस्ताव गर्दा आफ्नो अन्य तीन चारवटा केटी साथी रहेकाले विवाह गर्न नसक्ने जवाफ दिएका थिए । लामो समय सम्म यौ न सम्बन्ध राख्दै आएका प्रेमीले यस्तो जवाफ दिएपछि युवती निरास भएकी थिइन् । अन्तिम पटक आउ भनेर आफ्नै कोठामा बोलाएर प्रेमीकाले यस्तो गरेको बताइएको छ । काठमाडौंको कपन स्थित कोठामा युवतीले प्रेमीलाई बोलाएकी थिइन् ।

काठमाडौं महानगरपालका–६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमिकाले प्रेमीको लिं ग छे दन गरेको प्रहरीको भनाई छ । युवक मकवानपुर हेटौडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का राजिव सुनुवार हुन् । सुनुवारको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । युवक र युवती हायात होटलमा काम गर्छन । उनीहरुको कामकै शिलसिलामा प्रेम बसेको थियो । दुवै जना फरक धर्मका भएका कारण परिवारका सदस्यले उनीहरुको सम्बन्धलाई स्वीकार गरेन ।

जसका कारण केटा केटीवाट टाढा हुन थाल्यो । तर धर्मका कारण प्रेम सम्बन्ध घरले स्वीकार गर्ने अवस्था नआएपछि राजिवले छु टिने प्रस्ताव समेत युवतीसंग राखेका थिए । युवकले यस्तो प्रस्ताव राखेपछि दुईजनाबीच फोनमा समेत कुरा हुन छोडेको थियो । तर युवतीले अ न्तिम पल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र यस्तो अवस्थामा पुर्याइदिएको प्रहरीले जनाएको छ । प्रहरीले ती युवतीलाई प क्राउ गरेको छ । महानगरीय प्रहरी वृत वौद्धका डीएसपी रमेश बहादुर सिहंको नेतृत्वमा घट नाको अनुसन्धान भइरहेको छ ।

अहिले युवतीलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ । युवतीका आफन्तले आफुहरुले युवतीका तर्फवाट प्रहरीले जाहेरी दिँदा प्रहरीले दर्ता नगरेको बताएका छन् । युवकले यौ न दु ब्र्यवहार गरेका कारण युवतीले त्यस्तो निर्णय लिएको भन्दै आफुहरुको पनि जाहेरी दर्ता हुनुपर्ने युवतीका आफन्तको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *