अस्पताल पुगेपछि उनले आमालाई फोन लगाइदिन भनिन्, तर…

काठमाडौ। क्याम्पस जनाको लागी सुकेधारामा रहेको कोठाबाट निस्किएर बस कुर्दैथिइन गोरखा पालुङटारकी सृष्टि पन्त ।यात्रु चढाउने प्र’तिस्पर्धामा ब’त्तिएका चालकले सा’वधानी न’अपनाउँदा बसले ट्रयाक छा’ड्यो । क्याम्पस आउनका लागि बस कुर्दै गरेकी पन्तलाई ठ’क्कर दियो । उनी ग’म्भीर घा’इते भइन् । ला’परबाहीपूर्वक ओ’भरटेक गर्ने बसहरूले यसअघि त्यस क्षेत्रमा कयौं यात्रुलाई त्यसरी ठ’क्कर दिएका छन् । त्यसमध्ये कयौं अ’कालमै मृ’त्युको मुखमा ध’केलिए । कति अ’ङ्गभङ्गको अवस्थामा छन् ।

बसको ठ’क्करबाट घा’इते उनलाई सँगै बस कुरिरहेका साथीहरू र बाटोमा हिँडिरहेकाहरूले तत्कालै ओम अस्पताल पुर्‍याए । अस्पतामा पुर्‍याउँदा साथी अस्मिता गिरि पनि सँगै थिइन् । त्यतिबेलासम्म सृष्टिको ढु’कढुकी बाँकी थियो । जीवनको या’चना गरिरहेकी थिइन् ।करिब साढे ५ बजे घ’टना भयो । त्यसको करिब १५ मिनेटमै ओम अस्पताल पुर्‍याइयो । अस्पतालले तत्कालै भ’र्ना गर्न मानेको भए कथा अर्कै हुँदो हो । “अहँ मानेन,” एक प्रत्यक्षदर्शी सुनाउँछन् ।जीवन म’रणको दो’साँधमा रहेकी उनलाई अस्पतालका कर्मचारीले आफन्त र पैसा आएपछि उपचार गर्ने भनिरहे ।

उनले जीवनका लागि आखिरी स’ङ्घर्ष गरिरहिन् । सृष्टिको अवस्था बि’ग्रँदै गयो । सृष्टि सख्त घा’इते भए पनि होस् भने गु’मेको थिएन । अस्पताल पुगेपछि उनले आमालाई फोन लगाइदिन भनिन् । साथी अस्मिताले मोबाइलको पा’सवर्ड मागिन् ।बसको ठ’क्कर बाट ग’म्भीर घा’इते उनले सही पा’सवर्ड बताउन सकिनन् । अस्मिताले तत्कालै सीम झि’केर आफ्नो मोबाइलमा हा’लिन् । सृष्टिको माइजूलाई घ’टनाबारे जानकारी गराइदिइन् । आ’ईसीयूमा राखेर उनको उपचार पनि सुरु भयो । तर, केहीबेरमै उनको प्रा’ण प’खेरू उ’ड्यो ।

आमासँग कुरा गर्ने उनको चाहना अधुरै रह्यो । पढ्न भनेर हिँडेकी सृष्टिले ओम अस्पतालकै आ’ईसीयूमा अन्तिम श्वा’स लिइन् । उनको परिवार शो’कमा डु’बेको छ । उनीसँगै अध्ययन गर्ने साथीहरू घ’टना थाहा पाएपछि अस्पताल पुगे । तर, उनीहरूले आफ्नी साथी सृष्टिसँग अन्तिम भेट गर्न पाएनन् । २२ वर्षकी सृष्टिको केही महिनाअघि मात्र विवाह भएको थियो । पति रोजगारीका लागि विदेशमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *