प्रियंका कार्कीको बेस्टफ्रेण्डले खोलिन् पोल: र’क्सिले मा’त्तिदा प्रियंका यस्तो गर्छिन्

काठमाडौ । नायिका प्रियंका कार्की अहिले आफ्नो दोश्रो वेब सिरिजको तयारीमा व्यस्त रहेकी छिन् । प्रियंका कार्कीका केही मिल्ने साथिहरु मध्य एक हुन् फेसन डिजाइनर सिवांगी प्रधान जो संग आफ्नो वेब सिरिजको लागि विशेष सल्लाह गरिरहेकी छिन् ।

सिवांगी प्रधान र प्रियंका कार्कीको दोस्ती धेरै पुरानो हो । सिवांगीका डिजाईनमा बनेका पहिरणहरु प्रियंकाले प्राय लाईरहेकि हुन्छिन् । प्रियंकाको वजन र फिगर अनुरुप सिवांगीले ड्रेसहरु तयार पारिरहेकी हुन्छिन् र प्रियंकालाई पनि उनले बनाएको पहिरण लाउन सहज हुने र आकर्षण देखिने भएकाले सिवांगीलाई नै पहिलो प्राथमिकता दिने बताउछिन् । सिवांगी र प्रियंकाको दोस्ती पनि यहि शिलशिला मै गाडा हुँदै गयो । अहिले एक परिवार झैं सिवांगी र प्रियंकाको सम्बन्ध बनेको छ ।

क्यानाडा नेपालसंग प्रियंका र सिवांगीले आफ्नो दोस्तीका रमाईला किस्साहरु सुनाएका छन् । सिवांगीले प्रियंका कार्कीले र’क्सि खाएर मा’त्तिदा कस्तो सम्म गर्छिन् भन्ने कुराको पोल खोलेकी सम्म छिन् । सिवांगीका अनुसार प्रियंकाले थोरै र’क्सि खाएर नै लाग्ने गरेको र र’क्सि खाएपछि प्राय आफु संगै हुन्छिन् । हामी संगै खाएर रमाईलो चाहि गर्छौ भन्दै रमाईलो कुराहरु स्मरण गरेकी छिन् सिवांगीले ।
blob:https://www.youtube.com/dac30747-2f0e-4e3e-9d9b-50df8df5e416

Leave a Reply

Your email address will not be published. Required fields are marked *