रन्जनाले रविसंग बिवाह गर्नुको कारण सम्पति लुट्नु नै हो, रविको म्यासेज रिप्लाई गर्न नपाउंदा दुखि सविता माता (भिडियो)

सामाजिक सञ्जालमा भाइरल बनेर फैलिरहेको चितवन भण्डरा घटनाको रविका बारेमा सबिता माताले पहिलो पटक मुख खोलेकी छन् । ह त्या गर्न कस्ले दु रुत्सान गरेको भन्ने समेत स्पष्ट पार्नु भएको छ । गल्ति रञ्नाको रहेको र उनलाई कानुनी प्रावधान अनुसार सजनय हुनुपर्ने समेत माग राखेका छिन् ।

राजीखुशीमा विहे गरेर उच्च शिक्षाको शिलशिलामा आफ्नो घर बन्धकि राखि रवि रुवाली र घर परिवारले पटक पटक गरि पचाश लाख खर्च गरेर बुहारिलाई अष्ट्रेलिया पढ्न पठाएँ । तिन बर्ष पछि नेपाल फर्केकी रन्जना घर जानुको सट्टा माइति गइन र श्रिमानलाई उपेक्षा गर्न लागिन । प्राण भन्दा प्यारो मान्छेले यति सम्मगरेपछि कुन मानिसको मन दुख्दैन होला र रु सासु ससुराबाट पनि सहारा नपाएपछि रविले विक्षिप्त भएर देहत्याग गरेँ ।

भएको सम्पति बन्धकि राखेर बुढेशकालको खुशिको निम्ति अष्ट्रेलिया पठाएको बुहारी आउँदा आफ्नो नाँसो नै नरहेपछि बा९आमा रूँदारूँदा सुकेर सिठ्ठो भएको छन्। छोराको न्याय र आ त्माको शान्तिको निम्ति भड्किरहेका छन् ।

त्यस्तै जब रञ्जनाको अन्तरवार्ता सार्वजनिक भयो त्यो अन्तरवार्तालाई लिएर एक जना भारतको बैंलोरमा बस्ने ब्यक्ति वास्तविकता खुलाउन भन्दै नेपाल आएका छन् । रञ्जनाले एक पटक रवि भागेर भारत गएको र त्यो बेलामा करिब ७ महिना सम्पर्क विहिन भएको बताएकी थिइन् । त्यती बेला आफुसंग मात्र होइन आफ्नै आमाबुवासंग पनि रञ्जना सम्पर्कमा थिएनन् रञ्जनाको भनाई थियो ।

यो अन्तरवार्ता वाहिरिएपछि भारतको बैंलोरमा बसेर पढिरहेका एक जना सुशान्त पाण्डे अहिले नेपाल आएका छन् । यि पाण्डे ति ब्यक्ति हुन् जोसंग रवि संगै बसेका थिए । उनीहरुले करिब डेढ महिना संगै बिताएका थिए ।

रविलाई पाण्डेले नै नेपालको सिमानावाट भारतसम्म लगेका थिए । जुनवेला रविलाई उनलाई भेटेको थिए त्यतीबेला पाण्डे जिवन देखि निकै निरास थिए । उनले जिवनमा सबैतिरवाट हरेस खाएका थिए । तर रविसंग करिब एक महिना १५ दिन संगै बस्दा उनी पुरै परिवर्तन भए । उनको जिवनमा पनि आश पलायो । रविले देह त्याग गरेको भन्ने खबरले पाण्डे निकै अचम्ममा परेको बताए । उनले भने, मैले रवि जस्तो मान्छे भेटाउँछु जस्तो लाग्दैन ।

रवि जस्तो सबैलाई सहयोग गर्न र देह त्याग गर्नुे सबैभन्दा कायर हो भन्ने मान्छेले त्यस्तो निर्णय गरे होलान् भन्ने मैले कल्पना पनि गर्न सक्दिन । जुन बेलामा म जिवन देखि हार खाएको थिए त्यती बेला उनले भनेका ति शब्दले नै मैले जिवन जिउने कोशिष गरेको हुँ । देहत्याग कायरले मात्र गर्छन भन्ने मान्छेले नै त्यस्तो निर्णय गरे भनेर आफुलाई विश्वास नै नलागेको उनको भनाई छ ।

ति ब्यक्ति यो भिडियोमा रञ्जनालाई किन गलत कुरा बोलेको भनेर सिधै कुरा गरेका छन् । रवि भारतमा झ’गडा गरेर बस्न गएको रञ्जनाको कुरालाई उनले गलत भनेका छन् । उनले ति शुसान्तलाई पनि सुरुमै चिन्दिन भनिन् । सुशान्तले रवि र तपाईकोबीचमा कुराकानी भएको मैले आफै देखेको हो भनेर रञ्जनासंगै भनेका छन् । उनले म आफै साक्षी प्रमाण हो भन्दा मलाई थाहा छैन भनिन् । रञ्जनाले पाण्डेसंग कुरा गर्न चाहन्न भनेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *