इरान द्वारा अमेरिकी दूतावासलाई नि*शा ना बनाएर अर्को आ*क्र मण

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरेको केही समयमै इरानले पुनः अमेरिकी दूतावासलाई नि शा ना बनाएर आ क्र मण गरेको छ आफ्ना र्शीष सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले ह त्या गरेपछि इरानमा बदलाको आ गो बलेको छ।

सुलेमानीको अन्तिम संस्कारको केही घण्टापछि इराकस्थित अमेरिकी सैन्य शिविरमा पहिलो मि साइल आ क्रमण गरेको इरानले दोस्रो आ क्रमण अमेरिकी दूतावासमा गरेको हो ।इरानले इराकको बगदादस्थित अमेरिकी दूतावासलाई नि शा ना बनाएर दुई मि साइल प्र हार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् समाचार एजेन्सी एएनआईका अनुसार मि साइल ग्रीन जोनमा खसेको छ। यस ह मलामा कुनै क्षति भएको छैन ।

बुधबार बिहान पनि इरानले अमेरिकी सैन्य शिवरमा दर्जन बढी मि साइल आ क्रमण गरेको थियो। इरानले उक्त आ क्रमणबाट ८० अमेरिकी नागरिकको ज्या न गएको बताएपनि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना कुनै पनि नागरिक न मा रिएको दाबी गरेका छन् ।ट्रम्पले सम्बोधन गरेको केही घण्टामै इरानले फेरि अमेरिकामाथि दोस्रो आ क्रमण गरेको समाचारमा जनाइएको छ।

One thought on “इरान द्वारा अमेरिकी दूतावासलाई नि*शा ना बनाएर अर्को आ*क्र मण

Leave a Reply

Your email address will not be published. Required fields are marked *