सवारी दु’र्घटनामा ८ महिने बालक सहित नौ जनाको मृ’त्यु, १३ जना घा’इते

सुनसरी, सर्लाही र चितवन । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दु’र्घटनामा ८ जनाको मृ’त्यु भएको छ ।दु’र्घटनामा परेर १३ जना घा’इते भएका छन् । घा’इतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुनसरीको इनरुवास्थित सखुवागाछिमा माइक्रो बस र रात्री बस एक आपसमा ठो’क्किएर दु’र्घटना हुँदा ४ जनाको मृ’त्यु भएको हो ।बाग्लुङबाट झापा जाँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र मोरङबाट आउँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस आज बिहान ठो’क्किएका हुन् ।

दुर्’घटनामा माइक्रो चालक र अन्य ३ यात्रुको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।यता सर्लाहीको गोडैता र परवानीपुरमा भएका छुट्टछुट्टै सवारी दु’र्घटनामा तीन जनाको मृ’त्यु भएको छ । गोडैता नगरपालिका मोहन चोकमा हिजो राती नम्बर पहिचान नभएको गाडीले मोटरसाइकललाई ठ’क्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृ’त्यु भएको हो ।गाडीको ठ’क्करबाट मलंगवा नगरपालिका–२ का उपेन्द्र सोनार र राजेन्द्र यादवको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।यस्तै लालबन्दी नगरपालिका– १६, परवानीपुर भोर्लेनीमा मोटरसाइकलको ठ’क्करबाट ७० वर्षीया जोककुमारी थापाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

यता चितवनमा गएराति नै भएका दुईवटा छुट्टा छुट्टै सवारी दु’र्घटनामा दुई जनाको मृ’त्यु भएको छ । पूर्वी चितवनको रत्ननगर ३ तरकारी चोकनजिक बा ४ ख ९५०९ नम्बरको बसले मोटरसाइकलाई ठ’क्कर दिँदा एक जनाको मृ’त्यु भएको हो ।सोही दु’र्घटनाले सवारी जाम भएको बेला ट्रकको पछाडी बस ठो’क्किँदा एक जनाको मृ’त्यु भएको छ । ना ७ ख ३२४८ नम्बरको बसले पूर्वबाट आउँदै गरेको ना ६ ख १५०६ नम्बरको ट्रकको पछाडी ठ’क्कर दिएको प्रहरीले जनाएको छ ।दुर्टनामा महोत्तरी जिल्ला मनोरसाका ८ महिने बालक सत्यम मण्डलको मृ’त्यु भएको छ । नौ जना घा’इतेमध्ये तीन जनाको अवस्था ग’म्भीर रहेको छ । दु’र्घटनालगत्तै बसका चालक फ’रार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *