एकतर्फी प्रेममा पा ग ल झैं पछि लागेका विवाहित पुरुषले २४ वर्षे शिक्षिकालाई जि उँ दै ज ला इ दि ए

काठमाडौं। २४ वर्षकी एक शिक्षिकाले एकतर्फी प्रेमका कारण ग म्भी र परिणा म भो ग्नु परेको छ । एकतर्फी प्रेममा पागल २७ वर्षका एक विवाहित पुरुषले उनलाई जि उँ दै ज ला ए का छन् । युवतीले विवाह गर्न अ स्वी का र गरेपछि आ क्रो शि त ती पुरुषले जि उँ दै जलाएका हुन् ।

घ टना भारतको महाराष्ट्रको वर्धा जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ । वर्धाको हिं ग नघा टको  नं दो री चोकमा आज बिहान ७ बजे उनले युवतीलाई ज ला इ दि ए का हुन् । पीडित युवतीको हालत ग म्भी र भएको समाचारमा उल्लेख छ । उनलाई उप जिल्ला अस्पतालमा लगिएकोमा त्यहाँबाट रिफर गरी नागपुर ओरेन्ज सिटी अस्पतालमा उपचारको लागि पठाइएको छ ।

हिं ग न घा ट पुलिसका अनुसार पीडितको उमेर २४ वर्ष थियो । उनले विगत ७ महिनादेखि एक महिला कलेजमा पढाइरहेकी थिइन् । एक विवाहित व्यक्तिले कैयौं पटक उनलाई प्रेम प्रस्ताव राखेका थिए तर युवतीले कुनै म त ल ब गरिनन् । यही कुराले आ क्रो शि त ती व्यक्तिले पे ट्रो ल ख न्या ए र आ गो लगाइदिएका हुन् । आ रो पी ला ई गि र फ्ता र गरिएको पुलिसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *