तीन साथीले पत्नी साटासाट गरेर यौ न स म्पर्क गरेको भिडियो बनाएपछि….

काठमाडौं, १० पुस । श्रीमान र श्रीमतीको सम्बन्ध निकै नजिकको सम्बन्ध हो । आफ्नो श्रीमान वा श्रीमतीसंग अरु ब्यक्ति धेरै नजिक समेत भएको देख्न सकिदैन । तर भारतमा भएको एउटा घट नाले भने आश्चर्यमा पारेको छ । समाजमा निकै पवित्र मानिने विवाहलाई नै म जाक बनाउने गरी भएको यो घट नाले सबैलाई अचम्मित बनाएको छ । तर भारतको मुम्बईमा यस्तो घ टना बाहिरीएको छ, जसमा पैसाका लागि पतिले आफ्नी श्रीमती समेत साटासाट गरेर रा त बि ता ए को खुलासा भएको छ।

यो घ टना कांदिवली पूर्वको समता नगर ठाना अन्तर्गत ठाकुर कम्प्लेक्स क्षेत्रको रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जहाँ तीन साथीहरूले आफ्ना पत्नीहरू साटासाट गरेर रा त बिताउने गरेका थिए। तर एउटी महिलाले त्यो कुरा मन नपरेपछि प्रहरीमा उ जुरी दिएपछि घ टना बाहिर आएको हो । प्रहरीले यस घट नामा संलग्न तीनै जनालाई प क्राउ गरेको छ।

प्रहरीले बताएअनुसार कांदिवली पूर्वमा बस्ने आ रोपी आफ्नो परिवारसँग बस्दै आएको र उसको १६ वर्ष अघि विवाह भएको थियो । शेयर बजारमा काम गरिरहेका उनका दुई साथीहरू छन्। उनीहरू निजी कम्पनीहरूमा काम गर्छन्। उनकी श्रीमतीले दिएको उ जुरीमा उनका पतिले तीन दिन अघि आफ्ना साथीहरूलाई घरमा ल्याएर पतिले दुई साथी र उनकी पत्नी बीच शारी रिक स म्पर्क गरेका थिए । त्यतिमात्र मात्र

होइन, उनका पतिले यौ न सम्पर्क गरिरहेको समयमा भिडियो पनि बनाएका थिए।जब श्रीमतीले आफ्ना पतिलाई यसबारे सोधे पछि उनका श्रीमानले तीनै जना साथीले साथीका पत्नीहरूसँग यस्तो गरेको र एक अर्काका श्रीमतीसँग स म्पर्क गर्नु गलत नभएको बताएपछि श्रीमतीले समता नगर पुलिस स्टेसनमा मु द्दा हालेकी थिइन।

समृद्धिका लागि महिलाको महत्वपूर्ण भूमिका–उपसभामुख शर्मा

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समृद्ध नेपाल निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहने बताएकी छन् । नेपाल रेडक्रस कास्की शाखा लैङ्गिक तथा समावेशीकरण समितिद्वारा आयोजित २१ आँै महिला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उनले प्राप्त हकअधिकारको उपयोग गर्दै आर्थिक समृद्धितर्पm महिला जोडिनुपर्ने बताइन् ।

उपभामुख शर्माले मुलुकका तीन वटै सरकारले महिला सशक्तीकरणका लागि विनियोजन गरिएको रकमका बारेमा महिला सचेत हुनुपर्नेमा जोड दिँदै महिला समाजका विपन्न एवं असहाय वर्गको सहारा बन्ने विश्वास व्यक्त गरिन् ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापतिद्वय डण्डराज पौडेल र कृष्ण तिमिल्सिनाले महिला सशक्तिकरणका लागि प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । शाखाका महामन्त्री धर्म अधिकारीले संस्थाले विभिन्न विकास निर्माणका साथै रक्तदान, एम्बुलेन्ससेवा जस्ता मानवीय सेवालाई विशेष महत्व दिँदै आएको जानकारी दिए ।

दुई दिने सो गोष्ठीमा शाखा अन्तर्गतका विभिन्न ४८ उपशाखाका ९६ जना महिलाको सहभागिता रहेको लैङ्गिक तथा समावेशीकरण समिति कास्कीका संयोजक एवं संस्थाका उपमन्त्री उर्मिला खड्काले बताइन् ।

पोखरा १२ उपशाखाका अध्यक्ष सूर्यप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका–१२ का वडाध्यक्ष रामबहादुर कार्की, इन्दिरा भण्डारी, मीना गुरुङ, प्रभा अर्याललगायतले तालीमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *