आफ्नै ७ बर्षे छाेरीलाई यस्तो गर्न खाेज्ने बाबु थु,नामा ३ दिनदेखि आमा छाेरी पानी मात्र पिउदै पैसा नहुँदा (भिडियो हेर्नुहोस)

नवलपरासीमा आफ्नै ७ वर्षकी छोरीलाई करणीको प्रयास गरेको अभियोगमा बाबु अहिले प्रहरी हिरासतमा छन् । अमृत गुरुगं नाम गरेका बाबुले आफ्नै ७ वर्षकी छोरीलाई करणी प्रयास गरेका हुन् । कमाएर पाल्ने बाबु नै त्यस्तो कर्म गरेपछि अहिले परिवार बिचल्लीमा परेको छ ।आफ्नो श्रीमानको विरुद्ध आमाले किटानी जाहेरी दिन चाहेकी थिइन् तर त्यसका लागि चाहिने प्रैसा नभएक कारण उनले छोरीलाई न्याय दिन नसकेपछि ति आमाले मिडिया गुहारेकी छन् । उनले मिडिया गुहारे पछि प्रहरीले जाहेरी लिएको छ ।

बाबुले त्यस्तो कर्म गर्न खोजेपछि त्यती सानो छोरीले दुई दिन देखि पानी मात्र खाएर बसेको आमाले बताइन् । खाने पैसा नभएर आमाछोरीले दुई दिन देखि केही नखाएको बताइन् । उनले मुद्दा लड्न पनि पैसा नभएपछि छोरीले न्याय पनि पाउँदिन की भन्ने चिन्ता आमालाई छ । घरमा ग्यास सकिएको छ, चामल पनि सकिएको उनले बताइन् । छोरी पछि उनको एउटा डेढ वर्षको छोरा पनि छ । अब कसरी दुई छाक जुटाउने त्यो पनि ठूलो चिन्ता छ । दुई दिन देखि भोकै रहेका यि परिवारले अब कानुनी लडाई पनि गर्नुपर्ने भएको छ । त्यसका लागि उनीहरुले आर्थिक सहयोगको अपिल समेत गरेका छन् । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *