यता साउदीबाट बुढाको ला*श आयो…बाथरुम जाँदा ! बुढी यो हालतमा भेटिईन (भिडियो हेर्नुस)

कामको सिलसिलामा साउदी रहनु भएको श्री रेम बहादुर घर्ती मगर को यहि मिति २०७६/०६/२२ का दिन साउदी को याम्बुमा हृदय घातका कारण असामायिक निधन भयको र निजको एक छोरि र दुई छोरा छन् । निजको घरको आर्थिक अवस्था निक्कै कम्जोर भएको र निज को

परिवार र छोरा छोरिको उज्ज्वल भविष्यको लगि र पिडित परिवारको घाउको मल्हम बनेर कलाकार तथा समाजसेवी शिशिर भण्डारीले ७ लाख भन्दा माथिको रकम सहयोग बुझाएका छन् ।

साउदीबाटै रेमका साथीहरुले शिशिर मार्फत सहयोग पढाएका थिए । शिशिरको भिडियोमा भाउजु निकै रुदै बिलौना गरिन् । रेमको उक्त घटना बाथरुम जाँदा भएको कुरा उनले बताईन् । साथै सहयोगीहरुलाई धेरै धेरै धन्यवाद दिईन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *