आ’क्रमण पछि पुण्य गौतम श्रीमति सहित पहिलोपटक मिडियामा, श्रीमति अगाडि लाजले भुतुक्कै (भिडियो)

काठमाडौं । आफुलाई राजनीतिक विष्लेषक भन्दै युट्युवमा विभिन्न घटनामा आफ्नो धारणा राख्दै आएका पुष्य गौतम विरुद्ध उजुरी परेपछि महानगरीय अपराध महाशाखा टेकुमा उपस्थित भएका छन् । प्रहरी कार्यालयमा पुगेका गौतमले त्यहाँवाट आफ्नो श्रीमतीलाई फोन गरेर

आफ्नो चिन्ता नगर्न आग्रह गरे ।आफु जनताको सेवामा हिडेको र त्यसो गर्दा यस्तो समस्या आउनु सामान्य भएको भन्दै उनले फोनमा श्रीमतीलाई शान्त्वना दिएका थिए । उनले आफ्नो बारेमा चिन्ता नगर्न र उपचार नपाएर अस्पतालको वेडमै रहेका बालकका लागि आर्थिक सहयोग जुटाउन पनि श्रीमतीलाई आग्रह गरे ।

उनी विरुद्ध नेपाली सेनाका तत्कालिन जर्नेल हेम खत्रीले ठाडो उजुरी दिए पछि गौतम प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । नेपाली सेनाका वर्खास्तमा परेका जर्नेल खत्रीले उनी विरुद्ध उजुरी दिएका कारण आफु टेकुमा उपस्थित भएका उनले श्रीमतीलाई आफु थुनिन पनि सक्ने भन्दै आफ्नो साथमा सर्वसाधारण भएकाले चिन्ता गर्न नपर्ने बताए । जर्नेल खत्री नक्कली सर्टिफिर्केट अभियोगमा वर्खास्तीमा परेका हुन् । खत्रीले

आफु विरुद्ध पुण्यले मिडियावाजी गरेको भन्दै उजुरी दिएको बताइएको छ ।पुण्य विरुद्ध ठाडो उजुरी दिएका खत्री भने दुई दिन सम्म प्रहरी कार्यालय पुगेका थिएनन् । उनलाई दुई दिन देखि हिरासतमा राख्दा पनि खत्री भने उपस्थित नभएको भन्दै युट्युवरले प्रश्न गरेका थिए । खत्री प्रहरी कार्यालय किन नआएको हो भनेर सोधेको प्रश्नमा गौतमले उहाँ त ठूलो मान्छे कहाँ प्रहरी कार्यालय लुरुलुरु आउनुहुन्छ र लावालस्कर लिएर आउनुहोला ? उनले भने ।

उनले आफुले तत्कालिन जर्नेलका विरुद्ध भने केही नबोलेको बताए । पुण्पयले आफुलाई सोमवार १० वजेतिर आफु माथि आ क्रमण पनि भएको बताए । आफुले आर्थिक सहयोग जुटाउने अभियानमा लागेका उनै बालकको लागि औ षधी किन्न मेडिकल जान लाग्दा आफुमाथि आ क्रमण भएको उनले बताए । तत्कालिन जर्नेल एक महिलासंग १८ वर्ष सम्म संगै बसेका थिए । तर पछि ति महिलालाई आफ्नो श्रीमती होइन भनेपछि महिला मिडियामा आएकी थिइन् । उनै महिलाको पक्षमा बोलेका पुण्यका विरुद्ध खत्रीले ढाडो उजुरी दिएका हुन् ।साथै आज पहिलोपटक उनि श्रीमती सहित मिडियामा आएका छन् जुन तलको भिडियोमा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *