गायक अनिल सिंहको जीवन ख’तरामा, आ’त्मसमर्पण गर्ने घो षणा !

नेपाली संगीत क्षेत्रका चर्चित पप गायक अनिल सिंह एक समयमा धेरै चर्चित नाम हो। पछिल्लो केहि समय हराएका सिंहले आफ्नो जीवन खतरामा भएको बताएका छन् । सिंहले आज आफ्नु फेसबुकमा स्ट्याटस लेख्दै आफ्नु जीवन खतरामा रहेको र आफु आत्मसमर्पण गर्न चाहेको बाताएका छन् ।

अनिलले युद्ध शङ्खभन्दै आफूले गायक एल्बमका लागि गरेको सम्झौता पत्रको फोटो पोष्ट गर्दै सिरियस नोटमा आफ्नो जीवन खतरामा भएको बताएका छन् । उनले लेखेका छन्, ‘कथा रोचक छ ! ‘पुरानो सम्झौता पत्र’ शक्तिशाली संस्थाहरु – त्यसैले त कलाकारको प्राण सङ्कटमा छ ।’यसका साथै उनले इमेज च्यानल, म्युजिक नेपाल, म्युजिक डट कम र इन्द्रेणी क्यासेट सेन्टर मिलेर आफ्नो गीत बेचेको आरोपसमेत लगाएका छन् ।

उनले फेसबुकमा अडियो पोष्ट गर्दै भनेका छन्

”म जाबो तुच्छ नेपाली कलाकार, मेरो अपराध, मेघाहेर्ज अल्बम को सम्झौता पत्र ,मैले अन्जानमा (दुप्लिकेट) नकल भनेर राजेश बन्सल सँग भएको ( ओर्जिनल ) सकल सम्झैता पत्र च्याती दिए ।मेरो उदेश्य म्युजिक नेपालको बन्द कोठामा मेरो पुजिनिय आदर्णिय श्री शुभ बाहादुर ज्यु ,श्री सन्तोष शर्मा ज्यु , श्री अनिल स्थापित ज्यु स्वयम म्युजिक डट कम का सन्चालक श्री राजेश बन्सलज्युको सामु मौखिख रुपमा सम्झौता भङ्ग ,

रद गर्नु थियो।आजको मितीबाट म गायक अनिल सिंह र का जी न्युरोड स्थित म्युजिक डट कमका सन्चालक राजेश बन्सलको बिच भएको सम्पुर्ण सम्झौता पत्र रद खारेज गर्छु । हलको लागी सकल पत्र सम्झी च्यत्छु भन्दै च्यातेको साचिकैको सकल सम्झौता पत्र च्यती नस्ट गरिदिएको हुँदा खुशीको साथ रद सफल भएको करार गर्दछु।”

https://youtu.be/rYuF2lfkDs4म जाबो तुच्छ नेपाली कलाकारमेरो अपराध मेघाहेर्ज अल्बम को सम्झौता पत्रमैले अन्जानमा (दुप्लिकेट) नकल भनेर राजेश बन्सल सँग भएको ( ओर्जिनल ) सकल सम्झैता पत्र च्याती दिए ।मेरो उदेश्य म्युजिक नेपालको बन्द कोठामा मेरो पुजिनिय आदर्णिय श्री शुभ बाहादुर ज्यु ,श्री सन्तोष शर्मा ज्यु , श्री अनिल स्थापित ज्यु स्वयम म्युजिक डट कम का सन्चालक श्री राजेश बन्सलज्युको सामु मौखिख रुपमा सम्झौता भङ्ग ,रद गर्नु थियो आजको मितीबाट म गायक अनिल सिंह र का जी न्युरोड स्थित म्युजिक डट कमका सन्चालक राजेश बन्सलको बिच भएको सम्पुर्ण सम्झौता पत्र रद खारेज गर्छु । हलको लागी सकल पत्र सम्झी च्यत्छु भन्दै च्यातेको साचिकैको सकल सम्झौता पत्र च्यती नस्ट गरिदिएको हुँदा खुशीको साथ रद सफल भएको करार गर्दछु ।

Posted by Anil Singh on Monday, February 3, 2020

म जाबो तुच्छ नेपाली कलाकारमेरो घोषणाअबको २४ घन्टा भित्रमा म आत्मसमर्पण गर्न चाहन्छु । मैले गरेको अपराध विवरण अनि…

Posted by Anil Singh on Monday, February 3, 2020

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *