गु’प्तां’ग काटेर पुरुषको ह’त्या, श्रीमती र सासू–ससुरा प’क्रा’उ

काठमाडौं, २२ माघ । झापाको विर्तामोडमा एक युवकको श व फेला परेको छ । उनको गु प्तां ग का टे र ज ला ए को अवस्थामा श व फेला परेको हो । प्रहरीले घ ट नाको अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई नि य न्त्रण मा लिएको छ।

श व भारत बिहार राज्यस्थित अररिया घर भई हाल बिर्तामोड २ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय सुभान शेखको भएको प्रहरीले जनाएको छ । प्रहरीले युवककै श्रीमती र सासु ससुरालाई नि यन्त्र ण मा लिएर अनुसन्धान सुरु गरेको हो ।

प्रहरीले सुभानका ससुरा रहमान, सासू रहाना शेखसहित उनकी श्रीमती शुष्मा शेखलाई नि य न्त्रण मा लिएको जनाएको छ । नि य न्त्र ण मा लिएका तीनैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर सोधपुछ गरिएको प्रहरीले जनाएको छ। शुष्माका श्रीमान् हराउनु र परालमा ज ले को अवस्थामा श व फेला पर्नुले श व सुभानकै भएको आशंकामा उनीहरुलाई नि य न्त्र ण का लिएर अनुसन्धान गरिएको हो ।

बिर्तामोड २ चारपाने निवासी ऐनकुमार राजवंशीको खेतमा राखेको पराल कुन्यूमा सोमबार ज ले को अवस्थामा श व फेला परेको थियो। घ ट ना स्थलनजिकै पुरुषको अ ण्ड को षस हितको गु प्ता ङ्ग का टेर फा लि एको थियो।

परिवारका सदस्यले प्रहरीलाई दिएको बयानअनुसार मृ त कले लगाएको कपडा शेखकै हुनुपर्ने आशंका गरिएको छ। घ ट ना को प्रकृति हेर्दा ह त्या गरी घ ट ना लाई ढाकछोप गर्न श वलाई परालमा आ गो लगाएर ज ला इ एको स्थानीयले बताएका छन्।स्थानीय ऐनकुमारको खेतमा राखिएको परालमा सोमबार राति १२ बजेदेखि आ गो ला गे को थियो। सोही ठाउँमा ज ले को अवस्थामा श व भेटिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *