कोरोनाभाइरससँग ल’डिरहेकी आमालाई टाढैबाट छोरीको मार्मिक सन्देस -आमा, मलाई तपाईंको धेरै याद आउँछ

बेइजिङ, चीनको हुबेइ प्रान्तको राजधानी वुहानबाट फैलिएको उक्त भाइरस अहिले विश्वका २० भन्दा बढी राष्ट्रमा देखा परेको छ। चिनियाँ डाक्टर तथा नर्सहरू कयौं दिनदेखि परिवारसँग छु’ट्टिएर अस्पतालमा कोरोनाभाइरसका बि’रामीको उपचार गर्दै आएका छन्। यसैबिच सिन्ह्वा न्युजले एउटा भिडिओ सार्वजनिक गरेको छ।

जसमा अस्पतालमा कयौं दिनदेखि कोरोनाभाइरस सं’क्रमित बि’रामीको उपचार गर्दै गरेकी नर्स आमा र उनकी छोरीको भेट हुन्छ। परिवारबाट टाढा चीनको हेनान प्रान्तस्थित फु’गोउ कान्टी पि’पल्स अस्पतालमा नर्स लु’ई है’यान कोरोनाभाइरस सं’क्रमितको उपचार गर्दै आएकी छिन्।उनले आफ्नी नौ वर्षीय छोरी चेङ शि’वेनलाई १० दिनदेखि भेट्न पाएकी थिइनन्। जनवरी ३१ मा उनकी छोरी हातमा टि’फिन बोकेर आमालाई भेट्न गइन्।

तर उनले खानेकुरा भएको भाँडो आमाका हातमा थ’माउन पाइनन्। न त नर्स आमाले छोरीको कपाल सु’म्सुम्याउन सकिन्। कोरोनाभाइरस स’र्ला भन्ने ड’रले उनीहरूले केही मिटरको दूरी राखेर कुरा गरे। ‘आमा मलाई तपाईंको धेरै याद आउँछ’ टाढैबाट छोरीले भनिन्। उत्तरमा आमाले पनि छोरीको याद धेरै आउने बताइन्। एकछिनमा उनीहरूले सां’केतिक रूपमा हा’वामै एकले अर्कालाई अँ’गालो हाले ।

छोरीले आमालाई चाडैँ घर फ’र्कन आग्रह गरिन्। जवाफमा आमाले रा’क्षसजस्तो भाइरसको अ’न्त्य गरेर मात्रै घर आउने बताइन्। त्यसपछि छोरीले आफूले ल्याएको टि’फिन छेउमा राखिन् र पछाडि सरिन्। आमा टि’फिन लिएर फेरि अस्पताल छि’रिन्। अहिले यो भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *