झापा खरानी कान्डको रहस्य बल्ल बाहिरियो,मध्यरातमा यस्तोसम्म भएको रहेछ (हेर्नुहोस भिडियो)

झापाको चारपानेमा केही दिन अगाडी प्राइभेट पार्ट का टेर परालमा जलाइएको अवस्थामा एउटा सब फेला परेको थियो । नेपालमा एक पछि अर्को घटना बाहिरिदै गर्दा जताततै त्रास पैदा भएको छ । निकै कारुणिक अवस्थामा भेटिएको सब देखेर सबै अचम्ममा परेका छन ।

घटना रातिको रहेको र कसैले थाहा नपाउने गरि घटाउने को हो र कसरी त्यस्तो ठाउँमा यस्तो भयो भन्ने पत्ता लगाउन सकिएको छैन । निकै ठूलो सडयन्त्रका साथमा मान्छे मा रिएको जस्तो देखिन्थ्यो घटना स्थल पुग्दा । धेरै जना भएर एकजनालाई मा रेको जस्तो प्रकृति देखियो ।

मृ तकको गोप्य अ ङ्ग निकै परसम्म घि सारेर लगेको र अन्त्यमा परालमा आगो लगाएको देख्दा निकै नै तयारी पुर्बक घटना घटाएको देखिन्छ । घटना घटेको ठाउँमा पुग्दा त्यो जग्गा र ज लेको पराल धनी भेटियो । उनका अनुसार ती ज्यान गुमेका युवा त्यहा अधिया खेती गर्ने थिए । घटना घटेको ठाउँ र घर को दुरि निकै थोरै थियो । उनले उक्त घटना घटेको रात आफुले पराल जल्दै गर्दा थाहा पाएको र रातिनै त्यहा जादा यस्तोसम्म देखेको बताउदै यस्तो सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *