मलेशियामा नेपाली सेक्युरिटी गार्डले गरे झु`न्डिएर आ`त्मह`त्या

मलेशियामा नेपाली सेक्युरिटी गार्डले झु`न्डिएर आ`त्मह`त्या गरेका छन।काठमाडौ, २३ माघ । मलेशियामा सेकुरिटी गार्ड गर्दै आएका झापाको कनकाई नगरपालिका वडा न. ६ चपरामारी स्थायी घर भएका एक युबकले घाँ`टीमा डो`रीको पासो लगाई आ`त्माह`त्या गरेका छन।

झापाको कनकाई नगरपालिका वडा न. ६ चपरामारी स्थायी घर भएका रबिन्द्र कुमार नेपालीले आज बिहान ६:३५ बजे केलाए एरपोर्ट नजिकैको ऊनीहरू बस्ने होस्टल छेउको रूखमा डोरीको पासो घाँटीमा लगाई झु`न्डिएर आ`त्मा ह´त्या गरेको छ। होस्टेलमा संगै बस्ने साथीहरूले मलेशियाको समय अनुसार दिउसो १ बजे तीर झु`न्डिएको अबस्थामा देखेको थियो। लाशलाई पो`स्टमार्टमको लागि मलेशियन प्रहरीले लगेको छ।

मृ`तक रबिन्द्र कुमार नेपाली रोजगारीको शिलशिलामा मलेशियाको Freightwatch G Patomotoh Security Services Sdn. Bhd. कम्पनीमा २०१३ मा गएको र ४ बर्ष पछि २०१७ मा नेपाल फर्केका थिए। फेरी रोजगारीको शिलशिलामा Freightwatch G Patomotoh Security Services Sdn. Bhd. कम्पनीको न्यू भिजा लगाई अगस्ट २०१९ मा मलेशिया गएको थियो।

आ`त्माह`त्या किन के का`रणले गरयो भनेर खुल्न आएको छैन। उ संगै काम गर्ने साथीको भनाई अनुसार सामान्य बि`रामी भए पछि क्लिनिक गएको औषधी सेवन गर्दै बसेको कम्पनीलाई हस्पिटल लैजान आग्रह गरेको भएपनि कम्पनी सूपर भाईजरले हस्पिटल लैजान आउछु आउछु भनि नआएको ले मृ`तक नेपाली फेब्रूरी १ तारिक देखी ड्यूटी पनि गएको थिएन।मृ`तक नेपालीको डेड बर्षकी एक छोरी र श्रीमती छिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *