प्रहरीले अचानक रेड हान्दा रंगेहात पक्राउ परेकी किशोरीले दिइन् यस्तो अनौंठो बयान

नेपाल, भारतजस्ता विकासन्मुख देशहरुको प्रमुख समस्याको रुपमा बेरोजगारी र गरिबी रहेको छ । यी देशहरुमा मान्छेहरु पैसाका लागि त्यस्ता कामहरु पनि गर्न तयार हुन्छन् जुन सोभनिय हुँदैन ।नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा पर्ने देवरियामा भारतीय प्रहरीले तीन

होटेलमा छापा मा’रेर ठुलो संख्यामा दे’ह व्या’पारमा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका ५ महिला र ९ पुरुषलाई प्रहरीले अ’नैतिक दे’हव्या’पारमा लागेको आरोपमा मुद्दा चलाएको छ ।

छापा मा’रेर २९ जोडी गि’रफ्तार गरिएको भारतीय प्रहरीले दावा गरेको छ ।प्रहरीले दे’ह व्या’पारका लागि होटेलमा मोल मोलाई हुने गरेको जानकारी प्राप्त भएपछि लामो योजनामा २९ जोडी पक्राउ गर्न सफल भएको जनाएको छ । स्थानीयले लामो समयदेखि होटेलमा दे’ह व्या’पार

हुने गरेको प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेका किशोर किशोरीसँग प्रहरीले बयान लिएपछि थप नयाँ तथ्य फेला पर्यो ।एक किशोरीले प्रहरीलाई आफ्नो दुई दिनपछि विवाह भएकाले छाडिदिन आग्रह गरिन् । उनका बारेमा प्रहरीले आफ्नो सञ्जालबाट बुझ्दा साँच्चीकै विवाह हुने कुरा पत्ता लाग्यो ।

प्रहरीले होटेलको रजिस्ट्रार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पक्राउ परेका बारे अनुसन्धान भइरहेको उत्तर प्रदेश पुलिसले जनाएको छ । विवाह हुन लागेको अनुरोध गरेकी युवती पनि प्रहरी हिरासतमा रहेकी छिन् । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *