श्रीमान बिदेश हुँदा प्रेमी सँग प,ल्केकी श्रीमती भएजती स,म्पती लिएर टा,प भयो यस्तो बिजोक(भिडियो हेर्नुहोस)

नेपालको अर्थतन्त्र अहिले रेमिटेन्सले धानेको छ । नेपाली युवाहरुले विदेशमा गएर दुख गरेर कमाएको पैसा रेमिटेन्सको रुपमा कतै राम्रो काममा पनि प्रयोग भएका छन् । जसले नेपालीहरुको जिवनस्तर उकासेको छ । तर केही युवाहरुको भने विल्लिबाँठ भएको छ । परिवारका लागि विदेशमा दुख गरेर कमाएको पैसा बोकेर आफ्नै श्रीमती हिनिदिएपछि उनीहरुको जिवन उजाडिएको छ ।

पछिल्लो समय त्यस्ता थुप्रै उदाहरण हाम्रा सामु सार्वजनिक भएको छ । यहाँ पनि त्यस्तै एउटा दुखद खबर छ । विदेशमा दुख गरेर शुकलाल लाखौं रुपैया जम्मा गरे । विदेशवाट श्रीमतीलाई आफुले कमाएको रकम नेपालमा खुरुखुरु पठाए । श्रीमतीले घर परिवार धानेर बसेकी छ, घर ब्यवहार मिलाउँछे भनेर आफुले खाइनखाई जम्मा पारेको पैसा पठाउने गरेका थिए । आफ्नो नाममा एक पैसा पनि राखेनन् । जब अब त परिवारलाई ब्यवस्था गर्न यति रकम भएपछि पुग्छ भन्ने ठानेर उनी नेपाल फर्किए श्रीमती घरमा थिइनन् । आफुले वर्षौ सम्म कमाएको सम्पत्ती पनि थिएन ।(भिडियो हेर्नुहोस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *