काठमाडौं। हिजोदेखि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ , भिडियोमा एक युवतीलाई अप’शब्दमा गा,ली गर्दै २,४ जना युवतीहरुले कुट”पिट गरेको देखिन्छ ।भिडियो कहाँबाट सामाजिक सञ्जालमा अपलोड भयो भन्ने अहिलेसम्म कुनै तथ्य फेला परेको छैन तर, उक्त भिडियोलाई लिएर सामाजिक सञ्जालमा एक स्टाटस् भाइरल हुँदैछ ।भिडियोमा कु,टा.इ खाने युवतीको आमाको संदेश भनेर भाइरल भइरहेको लेख यस्तो छ :
यो भिडियो देखेपछि नानीको आमाले मलाई अहिले म्यासेन्जर मा कल गर्नुभयो र भन्नु भयो ।त्यो भिडियो मा कु¥टाई खाने मेरी छोरी हो!म झसंग भएनानी माघ ४ गते बसुन्धारा धापासी बाट घर बाट हराएकी रहेछिन्!छोरी हराएको खबर प्रहरी फेसबुक मा दिनुभएको रहेछ!छोरी हराएको महिना भएपछि आज यो भिडियो देखेपछि छोरीलाई भेट्ने आशा पलाएर आएको छ!
यो भिडियो कहा कुन ठाउबाट अपलोड गरिएको हो अहिलेसम्म सम्म थाहा छैन!कृपया यो जानकारी लाई सक्दो सेयर गरेर यो भिडियो कहाको हो खोज्न मद्दत गर्नु होला!हामी पनि प्रयास गर्ने छौ!उनकी आमाले जसरी भएपनि मेरो छोरी कहा छे भन्दिनुपर्यो भन्नु भएको छ! नाम:-कल्पना चौधरी उमेर:-१६काठमाडौं। अहिले सामाजिक संजालमा एउटा भिडियो भाइरल भएको छ । जहाँ एक किशोरिलाइ ५/६ जना
किशोरीले नि’र्मम कु’टिरहेका छन ।अ’श्लिल सब्द बोल्दै लाइभ रेकर्ड गरिएको भिडियोमा युबतिको कपाल भु’ताल्दै मुखै मुखमा हा’नेको देख्न सकिन्छ ।प्राप्त जानकारी अनुसार कु’टाइ खाने किशोरी जिल्ला नवलपरासी घर भई हाल काठमाण्डौ धापासीमा बस्दै आएकी, कक्षा १० मा अध्यनरत वर्ष १६ कि कल्पना चौधरी रहेको बुझिएको छ ।उनि मिति २०७६ माघ ४ गते काठमाण्डौ धापासी बाट बेलुकी ८ः३० बजेको समयमा फोनको रिचार्ज कार्ड लिन भनि निस्किएको र घर न’फर्किएको बताएइको छ ।
कहाँबाट सामाजिक सञ्जालमा अपलोड भयो भन्ने अहिलेसम्म कुनै तथ्य फेला परेको छैन ।भिडियोमा देखिए अनुसार एकान्त ठाउमा किशोरिलाइ नि’र्घात कु’टीएको हो ।ति किशोरीलाई पि’ट्दै गर्दा त्यस ठाउँमा युबाहरु पनि रहेको भिड्यो बाट प्रस्ट हुन्छ ।भिडियो खिच्ने ब्यक्तिले भाई यहाँ आउ त भिडियो बनाउ भन्दै पि’टिरहेका छन् भने ति किशोरीले पि’टाई खाइरहेको ठाउँमा अलि पर भने एक जना केटा
हेरिरहेकका छन।यस भिडियोमा पि’ट्नु भन्दा अगाडि पनि यी किशोरीलाई पि’टेको खुलेको छ। अघि केटाहरूले पि’ट्न नदेको भन्दै सबै मिलि नि’र्घात कु’टपिट गरिरहेका छन् ।पि’टाई खाने किशोरीले ‘म सक्दिनँ मलाइ छो’ड न’पिट भन्दै क’राउदा पनि’ नछोडी सबै मिलि नि’र्घात कु’टपिट गरिरहेका छन् ।यो घटनामा कु’टाइखाने किशोरीले रूबिन दाईको बारेमा कसैलाई केही कुरा लगाएको भन्दै पि’टिरहेको देख्न सकिन्छ ।भिडियोमा सोनिका रुपा सम्झना लगाएतको नाम उल्लेख गरिएको छ ।
एदि हजुरको मनमा दया माया छ भने plz यो भिडियोलाई सक्दो शेयर गरेर भाइरल गर्दिनु होलाकिन भने एकजाना लाई 6 7 जनाले piteko छ ।एउटा केटी मन्छे भएर केटी मन्छेकै इज्जत गर्न आउदैन भने येस्तो मन्छेलाई कस्तो कारबाही हुनु पर्छ Guyz ?यिनिहरुले यसको सजये पाउनै पर्छ ।
Publicado por Pagla meme en Sábado, 8 de febrero de 2020