घरवाट एक महिना अघि देखि हराएकी छोरीलाई चारपाँच जनाले कु ट्दै गरेको भिडियो सामाजिक सञ्जालमा आमाले देखेपछि अहिले उनी रुँ दै छोरीलाई बचाइदिन आग्रह सहित मिडियामा आएकी छन् । सामाजिक सञ्जालमा केही दिन देखि एउटा भिडियो भा इर ल भइरकेको छ । जसमा एउटा किशोरीलाई चारपाँच जनाले एकै पटक टिरहेका छन् । उनी माथि नराम्रो शब्द प्रयोग गर्दै र पारेको देखिन्छ ।
आफ्नो १६ वर्षकी छोरी कल्पना चौधरी हराए पछि उनको आमाबुवाले छोरीको खोजीका लागि सबै स्थानमा भौुतारिरहेका थिए । सोही क्रममा एकाएक भिडियोमा आफ्नै छोरीलाई एउटा ग्रुप नै मिलेर यस्तो गरेको देखेपछि उनको आमा अुत्ताुलिएकी छन् ।
घरमा पनि झोुक्राएर बस्ने, कसैसंग नबोल्ने गर्न थालेकी कल्पना एकाएक घरवाट हराएकी थिइन् । आमाले छोरीको खोजिका लागि प्रहरी र मिडिया गुहारेकी थिइन् । तर फेला नपरेकी छोरी माथि एकाएक त्यस्तो घ ट ना भएको दखेपछि आमाबुवा थप चि न्ति त भएका छन् । तर त्यो भिडियो कसले खिच्यो र कसरी बाहिरीयो भन्ने कुरा भने अहिले सम्म खुलेको छैन ।
त्यो घ ट ना कहाँ भएको हो भन्ने पनि खुलेको छैन । घरमा आफुले भनेका साना कुराले पनि चित्त दुखाएर घर छोडेर हिडेकी छोरीलाई त्यसरी सामुहिक हुँदा कति दुुख्योहोला आमा सम्झेर आँ शु झार्छिन । भिडियोमा हेर्दा किशोरीहरु पनि एउटै उमेको देखिन्छ । भर्खरका यि किशोरीहरुले बोलेको नराम्रो शब्द सुन्दापनि लाग्छ उनीहरु कुुलतमा फ से का हुनसक्छन् । यो भिडियो हेरेर थुप्रै आमाबुवाको मथिंगल खुलबुल्याउँछ ।
माघको ४ गते साँझ मोवाइलको रिचार्ज कार्ड लिन जान्छु भनेर निस्केको छोरी अहिले सम्म घर नफर्के पछि टेकु प्रहरी चौकीमा उजुरी दिएको बताइन् । शनिवार त्यो भिडियो देखेपछि छाँ गावाट ख सेजुस्तो भएको उनले बताइन् । उनले त्यो भिडियोमा देखिएका र आफ्नो छोरीलाई ट गर्ने अरु किशोरीहरुलाई आफुले नचिनेको बताइन् ।