हराएकी छोरीमाथि यस्तो भएको भिडियो भा’इ’रल भएको देखेपछि आमा अ’त्ता’लिँदै मिडियामा, ‘मेरो छोरीलाई कति दुख्यो होला’ (भिडियो हेर्नुस्)

घरवाट एक महिना अघि देखि हराएकी छोरीलाई चारपाँच जनाले कु ट्दै गरेको भिडियो सामाजिक सञ्जालमा आमाले देखेपछि अहिले उनी रुँ दै छोरीलाई बचाइदिन आग्रह सहित मिडियामा आएकी छन् । सामाजिक सञ्जालमा केही दिन देखि एउटा भिडियो भा इर ल भइरकेको छ । जसमा एउटा किशोरीलाई चारपाँच जनाले एकै पटक टिरहेका छन् । उनी माथि नराम्रो शब्द प्रयोग गर्दै र पारेको देखिन्छ ।

आफ्नो १६ वर्षकी छोरी कल्पना चौधरी हराए पछि उनको आमाबुवाले छोरीको खोजीका लागि सबै स्थानमा भौुतारिरहेका थिए । सोही क्रममा एकाएक भिडियोमा आफ्नै छोरीलाई एउटा ग्रुप नै मिलेर यस्तो गरेको देखेपछि उनको आमा अुत्ताुलिएकी छन् ।

घरमा पनि झोुक्राएर बस्ने, कसैसंग नबोल्ने गर्न थालेकी कल्पना एकाएक घरवाट हराएकी थिइन् । आमाले छोरीको खोजिका लागि प्रहरी र मिडिया गुहारेकी थिइन् । तर फेला नपरेकी छोरी माथि एकाएक त्यस्तो घ ट ना भएको दखेपछि आमाबुवा थप चि न्ति त भएका छन् । तर त्यो भिडियो कसले खिच्यो र कसरी बाहिरीयो भन्ने कुरा भने अहिले सम्म खुलेको छैन ।

त्यो घ ट ना कहाँ भएको हो भन्ने पनि खुलेको छैन । घरमा आफुले भनेका साना कुराले पनि चित्त दुखाएर घर छोडेर हिडेकी छोरीलाई त्यसरी सामुहिक हुँदा कति दुुख्योहोला आमा सम्झेर आँ शु झार्छिन । भिडियोमा हेर्दा किशोरीहरु पनि एउटै उमेको देखिन्छ । भर्खरका यि किशोरीहरुले बोलेको नराम्रो शब्द सुन्दापनि लाग्छ उनीहरु कुुलतमा फ से का हुनसक्छन् । यो भिडियो हेरेर थुप्रै आमाबुवाको मथिंगल खुलबुल्याउँछ ।

माघको ४ गते साँझ मोवाइलको रिचार्ज कार्ड लिन जान्छु भनेर निस्केको छोरी अहिले सम्म घर नफर्के पछि टेकु प्रहरी चौकीमा उजुरी दिएको बताइन् । शनिवार त्यो भिडियो देखेपछि छाँ गावाट ख सेजुस्तो भएको उनले बताइन् । उनले त्यो भिडियोमा देखिएका र आफ्नो छोरीलाई ट गर्ने अरु किशोरीहरुलाई आफुले नचिनेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *