रेविका माथि ह’म’ला गर्ने सबै किशोरी मिडियामा, यसकारण भएको थियो ल’फ’डा (भिडियो हेर्नुस्)

काठमाडौं । केही दिन यता सामाजिक सञ्जालमा कु ट पि ट हुँदै गरेको अवस्थामा भिडियोमा भा इर ल भएको ति किशोरी मिडियामा आए पछि अहिले उक्त घ टना मा संलग्न भएका किशोरीहरु पनि मिडियामा सार्वजनिक भएका छन् । पूर्वको दमकमा भएको यो घ ट नाले अब कानुनी बाटो लिने भएको छ । उनीहरु ला गु औ ष धको कु लतमा फ सेर यस्तो ह र्कत गरेको खुलेपछि अब कानुनी उपचारमा जाने भएको हो । भिडियामो कु टाई खाइरहेको देखिएकी किशोरीको नाम रेविका विश्वकर्मा हो ।

फेला परेकी रेविकाले आफुलाइ कु टपि ट गर्ने ति किशारी सबै आफ्नो सबैभन्दा मिल्ने (वेष्ट फ्रेण्ड) भएको बताएकी छन् । घ ट नामा संलग्न किशोरीहरुमा सोनिका परियार, रुपा राई, सम्झना ढकाल मिडियामा सार्वजनिक भएका हुन् भने अन्य दुई किशोरीको भने परिक्षा भएका कारण मिडियामा आएका छैनन् । अरु दुई किरशोरी लक्ष्मी राई र सविता हुन् । ति मध्ये एउटा किशोरीले डान्स सिकाउने काम गर्छन । रेविकाले आफुमाथि दुई साता अघि त्यस्तो घ ट ना भएको बताएकी छन् ।

ला गु औ षध खान थालेपछि साथीहरुकोबीचमा कुराकानी भएको र त्यही विषयमा कु टाकु ट भएको बताए । भिडियोमा सोनिका परियारको आमा पनि मिडियामा आएकी छन् । आफ्नो छोरीले आफ्नै साथीलाई त्यस्तो गरेको भिडियो सार्वजनिक भएपछि आमा निकै चिन्तित छन् ।

ला गु औ षधमा लागेको छोरीले घर छोडेर जान नदिए म रे प केशमा हालिदिन्छु भनेर ध म्की दिएको आमाले बताइन् । आफ्नै छोरीले त्यस्तो भनेको सुनेपछि ब्ल ड प्रे स रको रोगी भएका उनका बुवा बे होस भएर ढले । कु टाई खाएकी विश्वकर्माले आफुले कु ल तमा लागेका कारण त्यस्तो घ टना भएको बताइन् । केही दिन देखि आफुले नखाँदा हातखुट्टाले काम नगर्ने, काम्ने हुन थालेको थियो । आफुले केही वर्ष यता ‘ड्र ग्स’ खाँदै आएको र परिवारले थाहा नपाएको उनले बताइन् ।

उनकै संगतका कारण अर्को साथी पनि विग्रन थालेपछि उनलाई साथीको चिन्ता लाग्न थाल्यो । उसको पनि भविष्य विग्रन्छ त्यो साथीले पनि ड्र ग्स खान थाल्यो भनेर अर्को साथीसंग कुरा गरेकी थिइन् । साथीको भविष्यको चिन्ता गर्दा आफुमाथि त्यस्तो घ टना भएको बताइन् । उनको आमा अर्कैसंग विवाह गरेर गएको र बुवामात्र आफ्नो साथमा भएको उनको भनाई छ । बुवाले आफुलाई भारतमा रहेको फुपुको घरमा लगेर राखिदिएका थिए । त्यहीं उनले चु रोट खान सिकेकी थिइन् ।

पछि उनले ड्र ग्स पनि खान थालिन् । उनले आफ्नो साथीका बारेमा भिडियोमा पनि बताउन चाहिनन् । आफुलाई कु टपि ट गरेको भएपनि त्यो साथीहरुको बारेमा बताउन नचाहेको बताइन् । फुपुसंग झ गडा भएपछि उनी घर छोडेर कोठामा बस्न थालेकी थिइन् । कोठामा उनीजस्तै परिवारसंग टाढीएका अरु साथी पनि संगै बस्न थालिन् । सबै एक्लिएका साथहिरु भएका कारण उनीहरु कुलतमा फसे । अहिले भने उनले ड्र ग्स खान छोडिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *