सुनसरीका युवकले पाए प्रेममा धोका, भावुक स्टाटस लेख्दै सप्तकोशीमा हा,म,फा,ले

काठमाडौं – प्रेममा धोका पाएको भन्दै सुनसरी बराहक्षेत्रका एक युवक सप्तकोसीमा हाम फालेर बे,प,त्ता भएका छन् ।इटहरीका अन्दाजी ३० वर्षीय राजेश बानियाँ मंगलबार साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोसी पुलबाट हा,म फा,ले,र बे,प,त्ता, भएका हुन् ।

कोसीमा हा,म फा,ल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेखका छन् । उनले प्रमिकाले १० वर्षसम्म सम्बन्ध राखेर अचानक अर्कै केटासँग बिहे गरेको भन्दै आ,त्म,ह,त्या गरेका हुन् ।१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आसा छ तिमीले यो सबै खुशी तिमीलाई पाउने छौ । गूड बाइ इसु, आसा

छ तिमीले मलाई मा,फ गर्नेछौं’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।उनले हाम फालेको स्थान नजिकै को३७प ७ नम्बरको रातो रंगको कालो बुलेट, एक जोर जुत्ता, मोटरसाइकलको बिलबुक र लाइसन ट्रायल पास गरेको कागज फेला परेको इराला प्रहरी कार्यालय चतराले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *