दुई छोराले बहिनीको रहर गरेपछि ४५ वर्षको उमेरमा जन्माएकी थिइन् सृष्टीलाई, ६ वर्षकै उमेर दै वले चुँ डेर लग्यो

भावपूर्ण श्रद्धा ञ्जली !!इटहरी निवासी कृपा र शान्ता सिटौलाकी ६ बर्षकी छोरी ४ दिनअघि आफ्नै घरको छतबाट अचानक खस्न पुगिन् । उनको उपचारको लगि तत्काल न्युरो अस्पताल बिराटनगर लगियो तर आज बिहान अर्थात २०७६ साल माघ २८ गते बिहान ११ बजेर ३५ मिनेटमा उपचारमा रहेका डाक्टरले ६ वर्षिय नानी सृष्टी अव हामिविच नरहेको दु:खद घोषणा गरे ।सानी नानीको दुखद् खबरले धेरैलाई मर्मा हित बनाएको छ ।हामीले यस विषयमा थप बुझ्ने कोशिस गर्यौं ।

सर्वप्रथम त हामीले नि धन भएकी सानी नानी सृष्टी सिटौलाको बुवा अर्थात कृपया सिटौंलाको फेसबुक नियाल्यौं । उनको फेसबुक प्रोफाइलमा फेब्रुअरी ९ तारिकाका दिन दिनेश कोइरालाले एक तस्विर राख्दै लेखका छन् । “हाम्रो इटहरी को ब्यापारी (My Shop) का संचालक , Kripa Sitaula दाजु को प्यारी छोरी (श्रीष्टी) को हाल न्यूरो अस्पताल मा उपचार भै रहेको ले नानीलाई चाँडौ भन्दा चाँडौ निको होस भनि हामी ले ईश्वर सग प्राथना गरौं । दिनेश कोइरालाले स्टाट्स राखेको २ दिन पछि अर्थात फेब्रुअरी ११ तारिकका दिन सृष्टिले आफ्नो प्रा ण त्या गेकी छिन् ।

दिनेशले राखेको तस्विरसहित उक्त स्टाटसमा यो भिडियो तयार पार्दासम्म १ सय ३६ जनाले प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया दिने सबैले नानीको सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । तर दैवको अगाडी कस्को पो के लाग्छ र यी सानी नानीलाई आखिर दैवले चुँ डी लग्यो ।

हामीले सरसरती कृपा सिटौंलाको फेसबुक नियाल्दा ।उनले जुन २ २०१५ अर्थात २०७२ साल जेठ १९ गते सृष्टी को एक तस्विर शेयर गरेका छन् । तस्विर क्युट देखिएकी सृष्टीले मन्द मुस्कान दिइरहेकी छिन् । अब उनको यो मुस्कान हेर्न पाउने छैनन् । यी परिवारले । कति नि ष्ठुरी रहेछ दै व पनि २०७२ सालको असाढ २८ मा अर्को तस्विर देख्न सकिन्छ सृष्टिको । बाबुले अपलोड गरेको उक्त तस्विरमा इटहरीमा रहेको उनीहरुको पसल माइ सप भित्रै लिइएको हो ।बाँकी विवरण हेर्नुहोस तलको भिडियोबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *