बिक्रम सुनारलाई एक्कासी के भयो ? आमा, अब म बाँ,च्दि,न भन्दै धुरुधुरु रोए (भिडियो हेर्नुस)

दोहोरीमा गीत गाउँथे, आमा, बहिनी सहितको परिवारमा रमाउँथे । बिक्रम सुनाको जीवन सुखमय बितिरहेको थियो । आमाले छोराको सुन्दर भविष्य देखेकी थिईन् । सँघर्ष गर्दै जाँदा छोरा ठुलो गायक बन्ला भन्ने आमाको सपना त्यतिबेला च’क’ना’चु’र भयो जतिबेला बिक्रमलाई दोहोरीको काम सक्काएर फर्किरहँदा केहि अ’ज्ञा’त समुहले पिटे । धेरै पिटेका कारण बिक्रमलाई बचाउन पनि मुस्किल थियो तर जेनतेन उनी बाँचे ।

त्यो घ’ट’नापछि बिक्रमको शरीर भन्दा मुनिको भाग नचल्ने भयो, उनी हुईल चेयरको साहारामा आए । आमा दिनरात छोराको चिन्ताले रुन थालिन् । बुढेशकालमा आमाको साहारा बन्छु भन्थे बिक्रम तर आमाकै साहारामा चर्पी जानुपर्ने, खानुपर्ने भयो, बिक्रम पनि आत्तिन थाले,धेरै रुन थाले । त्यसैबिच उनको जीवनमा मनु लामाको प्रवेश भयो । घर परिवार छोडेर मनु बिक्रमलाई साहरा दिन आईन् । बिचमा बिक्रम र मनुको कथा भाईरल पनि भयो र केहि सहयोग पनि पाए तर अहिले फेरी बिक्रम हस्पिटलमा भर्ना भएका छन् भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *