आदित्य र नेहा कक्करको विबाह हुने ह,ल्लाकाबीच बाहिरियो यस्तो फोटो र भिडियो (भिडियो/फोटोसहित)

एजेन्सी, २९ माघ । चर्चित गायक उदितनारायण झाका छोरा आदीत्यनारायण र गायिका नेहा कक्कडको बिहेको चर्चा टेलिभिजन सो इन्डियन आइडलको टीआरपी बढाउन गरिएको हल्लामात्रै भएको उदितले बताएका छन् ।

यसैबीच उनिहरुको केहि तस्विर र एक भियिो सामाजिक संजालमा निकै नै भाइरल भएको छ । नेहा कक्कड र टोनी कक्कडको आवाजमा रहेको गीतको भिडियोमा आदित्य र नेहा निकै नजिक देखिएका छन् ।

यस गीतको शब्द संगीत टोनी कक्कड रहेको उक्त भिडियोमा नेहा र आदीत्यनारायणले समुद्रि किनारमा रोमान्स गरेका छन् । पछिल्लो समय इन्डियन आइडलको मञ्चबाट यी दुईको फेब्रुअरी १४ मा बिहे हुने हल्ला फैलिएको थियो । हेरौं तस्विर र भिडियो-

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *