श्रीमान कतारमा दुख गर्ने, यता भाई टिका लगाउँदै आएका भाईसँग भागीन् अम्बिका !

काठमाडौँ । तिहारमा भाई टिका लगाएकी दिदी आफ्ना धर्म भाईसँग भागेकी छिन् । नवलपरासीको बर्दघाटका ऋषिराम उपाध्यायकी पत्नि अम्बिका पंगेनी किशोर आचार्यसँग भागेकी हुन् । लामो समयदेखि कतारमा रहँदै आएका ऋषिलाई किशोर आफ्नो फुपुको छोरा भन्दै अवैध सम्बन्धमा रहेको रहस्य आफ्नो छोरालाई थाहा भएको भए पनि छोरालाई विभिन्न ध”’म्की दिएर अम्बिकाले तनाव दिँदै आएकी छिन् ।

पत्नि अम्बिकाले किशोरसँग विबाह गरेर भागेकी मात्रै होइनन् कतारको ५५ डिग्रीको तापक्रममा अहोरात्र काम गरेका पति ऋषिराम सडकमा नै आएका छन् । उता अम्बिकाले विबाह गरेर भागेका किशोर पनि विबाहित हुन् । आँफु घरमा आउँदा न सम्पत्ती न श्रीमती नै रहेपछि ऋषी रुँदै

मिडियामा आएका छन् ।श्रीमान भन्छन् सुरुमा फुपुको छोरा भनेर मलाई परिचय गराएको खुलाएका छन् । पछि सोधपुछ गर्दा धर्म भाइ भनेर बताएको उनले बताएका छन् ।म बिगत १२ बर्ष देखि कतारमा काम गर्थे मलाई फुपुको छोरा हो फुपू पुसाजु हुनुहुदैन भन्दै मलाई परिचय गराएकी थिइन् ।

तर उनीहरु यता बिवाह गरेर पनि यहि मेरो घरमा भित्र्याएका रहेछन जुन कुरा मलाई थाहा भएन । उक्त भाइ संग भाइटिका लगाउछु भन्ने थाहा थियो तर यहि बस्छ भने थाहा थिएन ।श्रीमती र मेरो छोरा यो घरमा बसेको छ भन्ने थाहा थियो तर यहाँ उक्त भाइ भन्ने व्यक्ति यहि बस्छ भन्ने

मलाई थाहा थिएन भन्दै श्रीमानले बताएका छन् ।परिवार र श्रीमतीको खुसि राख्न मैले यस्तो गरे, श्रीमतीले पनि एउटा घर नभई म मर्ने भए भनेर उनले भनेपछि म उनको इच्छा पुरा गर्न विदेश गएको थिए तर आज सबै चक्नाचार भएको छ भन्दै उनि भावुक भए । ऋषी र उनका नाबालक छोरासँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *